राहुलले हिन्दूहरुलाई हिंश्रक भनेपछि मोदी आक्राेशित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/newproject-2024-07-01t153557.028-1719828410596-16_9_Nl2XhFMZxE_m40aasqt3beuk14nyyvo4qqzxxj2ya1vl66s8kdjdjrnje4n1qsbhakjhmar_ecvzADnYqW_dtgteefcthrmep6qkr6rnr7sop0qisn82knlev6cu8gx2ystwuemaoj0w6ri.webp)
भारतीय प्रतिपक्ष दलका नेता राहुल गान्धीले नरेन्द्र मोदी सरकारमाथि संविधानको बहानामा आक्रमण गरेपछि मोदीले जुरुक्क उठेर विरोध गरेका छन् ।
राहुलले पूरा हिन्दू समाजलाई हिंश्रक भनेसँगै मोदीले विरोध गर्दै पूरै हिन्दू समाजलाई हिंश्रक भन्नु गम्भीर कुरा भएको बताए ।
राहुलले भने, ‘मोदीजीले एक दिन एक भाषणमा भन्नुभएको थियो कि भारतले कसैलाई पनि हमला गरेको छैन । यसको कारण हो हिन्दूस्तान अहिंसाको देश हो । यो डराउँदैन । हाम्रा महापुरुषहरुले सन्देश दिएका छन् – नडराउ, अरुलाई नडराउनु । शिवजी भन्नुहुन्छ –नडराउ, अरुलाई नडराउनु र त्रिशूललाई जमीनमा गाड्नु हुन्छ । दोस्रोतर्फ जसले आफूले आफूलाई हिन्दू भन्नुहुन्छ उनीहरु २४ ऐ घण्टा हिंसा–हिंसा–हिंसा...–घृष्णा–घृष्णा–घृणा....तपाईंहरु हिन्दू हुँदै होइन । हिन्दू धर्ममा स्पष्ट लेखिएको छ सत्यको साथ दिनुपर्छ ।’
कांग्रेस आईका नेता राहुल गान्धीले हिन्दूधर्मीमाथि पछिल्लो समय असहिष्णु व्यवहार देखाउँदै आएका छन् । राहुलको टिप्पणीपछि प्रधानमन्त्री मोदी आफ्नो कुर्सीमा खडा भएर यसलाई गम्भीर कुरा भने । उनले पूरै हिन्दू समाजलाई हिंश्रक भन्नु गम्भीर विषय भएको बताए । त्यसपछि राहुलले मोदी र उनको पार्टी भाजपा पूरा हिन्दू समाज नभएको बताए ।
त्यसैगरी गृहमन्त्री अमित शाहले विपक्ष नेताले जे भने यसको माफी माग्नु पर्ने बताए । उनले भने, ‘यस धर्ममाथि करोडौँ मानिसले गर्व गर्दै हिन्दू भन्छन् । म उहाँलाई भन्न चाहन्छु कि इस्लाममा अभय मुद्रामा एक पटक इस्लामिक विद्धानहरुको सुझाव लिनुस् ।
शाहले राहुलले माफी माग्नुपर्ने मागसमेत गरेका छन् । उनले हिंसालाई कुनै पनि धर्ममा लगेर जोड्नु गलत भएको बताए ।
![बलात्कार आरोपमा जापानी नागरिकलाई दोषी ठहर गर्दै कैदका साथै २० लौरो हिर्काउने सजाय](https://snowberry.prixacdn.net/media/gallery_folder/2706nstCourtSabah_1694084932_wabaKvg3AX_4smowghliugwnnw957qxvmz7ubgjarnqabxd7r2fdycg8telau5e8xwpcozb_mJFtYzHVZt_guustx5fp3linunafntc7onr4kuogvervrqsdhqw57lwdxb9agqwus45q5wf.webp)
बलात्कार आरोपमा जापानी नागरिकलाई दोषी ठहर गर्दै कैदका साथै २० लौरो हिर्काउन…
![ओस्कार विजेता लेखक रोबर्ट टाउनको ८९ वर्षको उमेरमा निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-03%2520150249_7UXUm0zzIo_sbllteh564yt3z72ijky4mknubllmcfewd1eebhfs3h4ymb7phxyx2fbrsfq_p0EThL1pl2_yoabrok2yzzitpvq2wwzvpchyovokmdpan93jcce30wgb4zux4y6ial9nldm.png)
ओस्कार विजेता लेखक रोबर्ट टाउनको ८९ वर्षको उमेरमा निधन
![भारतका प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने](https://snowberry.prixacdn.net/media/gallery_folder/modi-1717945900_CEXFjdyJ6l_nj5icpnb6r9ycomlwx8jztflxrptbhfawucnqrspmzfd6faczzgir3o0davi_7o5Tzgc1g0_rjhswrzbg4vwtrh6vskbwt2xk4r5xjpl6psr4xww5ycqy4ydv8eh1xujhbez.jpg)
भारतका प्रधानमन्त्री मोदी रुस भ्रमणमा जाने
![युट्युबर मिस्टरबिस्टको गिभअवेमा नेपाली नर्सले सिड्नीमा जितिन ६० हजार अष्ट्रेलियन डलरको कार](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-03%2520080747_3HfmqR6mjS_xrmz23ddkweact3vbldmb6s3a4pddvpvjduqygcasgyee3iwqbdhswgyml9v_qf8pX8fMLf_i5fuexasydnkcaefyy2luezzroevtmh8c8traa3udlfufxuoiwjjfjcw8acm.png)
युट्युबर मिस्टरबिस्टको गिभअवेमा नेपाली नर्सले सिड्नीमा जितिन ६० हजार अष्ट्रेलिय…
![बेलायतमा हिन्दू मतदाता फर्काउन मन्दिर दर्शनमा नेताहरु](https://snowberry.prixacdn.net/media/gallery_folder/sunak-starmer_aKfI8T1g4b_sgo9tuzed9sbcqnyxum7bjujsy0lwvdo9hyhswryyk698cengqhabnodjm3l_UKMts5LrP0_lvbcfrc1wszrvi2cvn7w9z4ac85llaisjp0dxtvscirufc5r81wffxxvhfka.jpg)
बेलायतमा हिन्दू मतदाता फर्काउन मन्दिर दर्शनमा नेताहरु
![हातरस सत्संग दुर्घटनामा पीएम मोदीले लोकसभामा बयान दिए, सक्दो सहयोग गर्ने आश्वासन](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-02_22-08-06-633_fq3ESeuh5B_m7styezzkvvqudykejw7xeu4mcxe1lajuugwfdkzhqb1cy6qtbvse9elhoqn_Rbwnrx0chD_h8bxbzooaflvxuoyt6ajglgifhsuavnaqmyh27gkbfgd8wwzwcmo6ifudiof.jpg)
हातरस सत्संग दुर्घटनामा पीएम मोदीले लोकसभामा बयान दिए, सक्दो सहयोग गर्ने आश्व…
![भारतको हाथरसमा सत्संगको क्रममा भागदौड मृत्यु हुनेकाे सङ्ख्या १२० पुग्याे](https://snowberry.prixacdn.net/media/gallery_folder/up-stampede-small-1719921792_iOw0IvlpMI_hai0jpq4qrn2lhuyrfkui1qg6tklhk3szzlb2bma1x0sdlkthbjlqrt7mdfo_fqFzXH96Ef_c2wrfnrbnkkeyjp6idl8xocdexvuumbsmmywsrnegqq6dr4yoo1nzf5z9cwz.jpg)
भारतको हाथरसमा सत्संगको क्रममा भागदौड मृत्यु हुनेकाे सङ्ख्या १२० पुग्याे
![भारतमा सत्संग श्रद्धालुहरुको भागदौड मच्चिँदा ५० जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/india-stampede-superJumbo_FtgzYXRzOQ_ftclw93xlo8qgvtmjrfvpu5xkgufqn9eb7avk0ctobyinggdnzwjf75xjeot_MhwUGQIcjj_vqmuj4gk6w851i1yok2h29wizobjibckyai7a5ojfxkvaipjgutkab2zfdbe.jpg)
प्रतिक्रिया