थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/4442936-2147465860_6PczwqSM8k_xn5mbofva21rrtshm88k1l853waqorvt8yyuyjqlr3u3r9okaow5jl4toajg_FR8yV6K537_ixcqb2agepffpgw8bfwo4k6l64asvlqz0qpxltaf1qcbxa1mddntih8akefn.jpg)
महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ ।
मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै आएको छ । युक्रेनी सेनाहरूले तिनीहरूलाई रोक्न सङ्घर्ष गरिरहेका छन् ।रुसी सेनाले डोनेट्स्क क्षेत्रमा थप पश्चिमतर्फ धकेलेपछि रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले नोभोलेक्सान्ड्रिभकाको बस्तीलाई ‘मुक्त गरेको’ बताएको छ ।
रुसद्वारा कब्जा गरिएको गाउँ युक्रेनका ओचेरेटाइनको उत्तर–पश्चिममा अवस्थित रहेको छ । मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको छ । मस्कोको युक्रेन आक्रमण झण्डै साढे दुई वर्षदेखि चलिरहेको छ ।
![२०२६ मा हुने टी–२० विश्वकपका लागि १२ वटा राष्ट्रको लाग्याे टुङ्गो](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot_20211116-171814_Twitter_hsSedmkhFB_gfxivpjruhfhrfcrybxnwk1rexxqz9t1n28on2yaxd68g18ibutlozeeeq9f_RyB3WnRUpE_wflvrufrdvne1uh6w218ba2u3lmwmvpsyhqrj1gfyvb0kbkzgyhsxateaj8x.jpg)
२०२६ मा हुने टी–२० विश्वकपका लागि १२ वटा राष्ट्रको लाग्याे टुङ्गो
![बाँकेबाट ५ किलो अफिमसहित दुई जना पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
बाँकेबाट ५ किलो अफिमसहित दुई जना पक्राउ
![एमालेले मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/UML-sachiwalaya-baithak_W5alaj4mt6_thik7rw1z1gpwihhb76c1j6urfiflvmlsylvoddlp2cvb7poh3gbsoblpcd2_oHweQSYwKi_ovgywjsl669ajsqdnuwqzixjzntnj1gfnmord1jecznyiwt43cwhckjcwq26.webp)
एमालेले मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने
![काँग्रेस-एमालेबीच ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई समर्थन गर्ने निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-secretatiat-meeting_PA0nR29293_uygfjyoivegimaqj0bsmaxovqu5kziqzrxmykriw7cijt3fqnzlrktshcet2_taAP7iWNp2_jtftvvdnp4xose3jdmsktiwqdxiizusumoopdahc5ebtwd2i5bdhsztqepy0.jpg)
काँग्रेस-एमालेबीच ओली नेतृत्वमा बन्ने ‘राष्ट्रिय सहमतिको सरकार’ गठन सहमतिलाई …
![युरोपेली सुरक्षामा जर्मनीले नेतृत्व गर्नुपर्छ : पोलिश प्रधानमन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_Bh5m0QiQiE_xvkosok3aw5mjuc0l9hdlbnfmqr9dkaabxzyo2xu3rqltukwbvqwepqxsal7_VsbXZZK08s_twbjlghbyniks7ozqapqcke5ycfspbgafbjqw1ta7nrtodziouacvilcas2h.jpeg)
युरोपेली सुरक्षामा जर्मनीले नेतृत्व गर्नुपर्छ : पोलिश प्रधानमन्त्री
![जर्जियामा सैनिक विमान दुर्घटना हुँदा पाइलटको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/aaaaaaaaaaaaaaaaaaaaaa_B6RHQ8t68I_l6wturggvyxfhhvgrvk5jnekqx6uicacustdwv2euvnviqamyrjrqhno6vr4_76Jge7hjnh_o8lsausmjqlybi2xdpegjj7qu9rgdzbhr6u4jzpfk0okufwnezyibaag0uno.jpeg)
जर्जियामा सैनिक विमान दुर्घटना हुँदा पाइलटको मृत्यु
![मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_6vq7C1B07K_cqryqjnak98qjmfkcksitvvgbgaagkdh3nekgmvvksthkr1czhozmb3hlgy7_bRcsJ7qf8X_vyjmkyy91qotvzzfnveuq5nicqva3wimxtxt8tvm4j6zscgbfxeyul6o57ab.webp)
मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ
![०७९ पछि देश सम्हालिएन, प्रचण्डले दोहोरो कुरा गरिरहे : एमाले अध्यक्ष ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/Uml-chyasal-sachiwalaya-22_H3lNRrr8FC_oBW7EOsFEY_qwidpb18um7uqmzkiaioqjpzvlclre48lw5bknfl2rpsjl0hebmkc1m4if6m_KdB0sqCGVo_cjv7cltpfx2mnqdthyqlgev4mir2o3nwsbvakowwzklnj5souwvn5l2mcwh0.jpg)
प्रतिक्रिया