भारतको राजधानी नयाँ दिल्लीमा अचानक भारी वर्षाका कारण ११ जनाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/20210727110L_1627392167887_1627640822039_1627640838290_QZoutkrAA4_wi9qqcfwwwxvesu1cfmsovlm64nbv2zcpaucm1cbwihkeevivawvjellaauu_n0YS8Y8jPn_4500irdiwvdivricvuwshk91dasdbxyivufwwhb8vd7dkgtz45vgo3muqgxn.webp)
काठमाडौँ, १६ असार : भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ । यीमध्ये ४ जनाको मृत्यु जलमग्न अन्डरपासमा डुबेर भएको भन्दै टाइम्स अफ इन्डियाले समाचार छापेको छ ।
वर्षाका कारण राजधानीमा कयौं उडान स्थगित भएका छन् । यो महिनाको सुरुमा दिल्ली अहिलेसम्मकै डरलाग्दो लूको चपेटामा आएको थियो । तर जुन २८ मा इतिहासकै सबैभन्दा धेरै वर्षा भयो ।
एकै दिनमा दिल्लीमा महिनाभरिको औसत वर्ष भयो । मुसलधारे वर्षाका कारण दिल्लीको मुख्य विमानस्थलको छत खस्दा एक जनाको मृत्यु नै भयो । उडानहरू प्रभावित भए ।
अन्डरपास डुबानमा परेका थिए भने सडकमा भयानक ट्राफिक जाम, बिजुली र पानीको आपूर्ति प्रभावित जस्ता समस्या पनि भए । अघिल्लो २४ घण्टाभित्र दिल्लीको मुख्य विमानस्थलबाट हुने झन्डै ६० ओटा उडान रद्द भए ।
![नक्कली भुटानी शरणार्थी प्रकरण : बहस सकियो, आदेश आउन बाँकी](https://snowberry.prixacdn.net/media/gallery_folder/pratik-thapa-2_yBsUoqf9Mz_ocwobptcu82jdqkhrn2mmyxjkxxxxomoxmfl3hcy6gqp0eqomjc9zepu7kod_A44TxhONlB_wdv6lpw4wgirceywljyfys5j9qqbkpnxarl9nnertmfutptub3cpvacgxsjo.webp)
नक्कली भुटानी शरणार्थी प्रकरण : बहस सकियो, आदेश आउन बाँकी
![सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/images_4IJgMhMfjz_1vecr3rdgzfbim3ncjhierjf01jp8zx8drx8grarn9djpatbwx9dgzderddr_Dhpvb7KME5_1ry8wmvt6b40sqwzow4pfywjka4s8nrkflapoj3u3usfqcwhzcgxb5fxi9dn.jpeg)
सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान
![२० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारकाे छापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Pokhara-Mahanagr-1024x576_i5XeT9wLwj_wyqet3l0m1nfizja6tg1ed7jfvlrw6dfmw1ybbuitf7pk8vraozdmabmudm7_o52TyqVzBD_0mql4jlydlpkcwaxb8zjhz2vxfxe5c9nu0smeum28qnwgocrd5lseach82yq.jpg)
२० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरमा अख्तियारकाे छापा
![५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_panta_rastriya-sabha-768x466_ow7BLd0eD8_q49vlpvubs5jcr2cw8ppetl0njhadelzumlg8ecvvuzu2l7mvgqhan5hbwgc_OdYu6ac2cQ_j3wipgu6iaqpjhgsfeb73pswb4zhopen0faqywbpxyzuob3yjv9kdbew3ptx.jpg)
५ सय र हजारको नोटमा प्रतिवन्ध लगाउन माग
![सहकारी सम्बन्धी संसदीय छानबिन समितिले राजनीतिक दलसँग सुझाव माग्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari-samsadiye-chanbin-samiti-1719912606_0lt35nQbbN_rfehbtzhn3nlhmsbe4pq1l9mvu8flgvypk3s0urcfoysurmqpridpp5dcgh8_C3BzgjibN1_mlm9rtq52dnz3p1eevzio6lopmfweaecw1he5iterdl0nwpnuyewutqpxnx9.jpg)
सहकारी सम्बन्धी संसदीय छानबिन समितिले राजनीतिक दलसँग सुझाव माग्ने
![एमाले सचिवालय बैठक : मन्त्री फिर्ता बोलाउने निर्णय हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/9a8e5386-8e63-4c4a-9e89-289fe11e676e_QjLYGhemzq_farqde8li5zyonar0m7z49rq7ivtvupo0d849eij6ornsf61jw4no2nllv35_atqWwFSC8f_t2b6gmhkvf7ywsaraoyptwefucgytzudak07w4wd4nmadb6n9rkccdr2uh3z.jpg)
एमाले सचिवालय बैठक : मन्त्री फिर्ता बोलाउने निर्णय हुँदै
![सामान्य मजदुर घरकाे दुई महिनाको बिजुलीको बिल ३१ लाख रुपैयाँ भारु](https://snowberry.prixacdn.net/media/gallery_folder/2fan_31lakhs_12f27dw9t8_nonrvpoy6ldvmrul90ydo2xlkonkqhwa61tcw2zyvqj99upvqugdds2k21ac_JexCcksaom_zgoj1xuwri0a7zulzqtkgrkdjh8sg13iqcqfygswe19qernsdfbhiu9yn3dh.webp)
सामान्य मजदुर घरकाे दुई महिनाको बिजुलीको बिल ३१ लाख रुपैयाँ भारु
![एमाले सचिवालय बैठक सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/9a8e5386-8e63-4c4a-9e89-289fe11e676e_TjEbYfnPgZ_3e0a3i1nvs9na1mmsdhppbiv19uquyq6vpfa8nexofznfisuc0e2ghbuewne_z8mOgqyX2D_rzdlix31ixqvexyivuxn95awe3ih9jcfqnpygpvw8mahhmezk6t9jqbz6vv6.jpg)
प्रतिक्रिया