आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द
![](https://snowberry.prixacdn.net/media/gallery_folder/16487273281648727328_pPZ8C7a5eq_1anxy584vovhrszlcr6c1z9j3qwb8fukvqmwc9mc1wyvlzsef70z0dlljhuk_qtAAukq4wN_pqp3lctp1qzkaw6h1x1xtek9gnxwbbtgm4g2ddinhmenhxz6ut2z059duwdw.jpeg)
क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ ।
एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कारण एयरक्राफ्ट मेकानिक्स फ्रेटरनल एशोसिएसनले आफ्ना सदस्यहरूले शुक्रबार साँझदेखि हडताल सुरु गरेको र यो अपरिहार्य भएको बताएको छ ।
संघीय सरकारले बिहीबार बाध्यकारी मध्यस्थताका लागि मन्त्रीस्तरीय आदेश जारी गरेपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडानप्रभावित हुने गरी आकस्मिक हडताल भएको हो । त्यसपछि नयाँ सम्झौताका लागि युनियनसँग दुई हप्तासम्म चलेको अशान्त छलफलपछि यस्तो भएको हो ।
वेस्टजेटले सोमबार क्यानडा डेमा समापन हुने लामो सप्ताहन्तका लागि आइतबारसम्म विमान पार्किङ जारी राख्ने जनाएको छ । एयरलाइन्ससँग करिब २०० वटा जहाज छन् र आइतबार साँझसम्ममा करिब ३० वटा उडान भर्ने कम्पनीले जनाएको छ ।
![राष्ट्रपति पौडेललाइ भेटेर फर्किए प्रचण्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-Poudel_dCWLMPJnJ2_P2adMl0TZu_dflt7ikcte1h4i8r2qw9avvk6sza4qxlnvuygyzdrtwamtz1ylz3e0bcba1z_6e6KLVlH6X_ttd8dnfjkaoqj1b8eoptcmtvdkrdple5tjgcydgdkivy9tr1scctqdeyakta.jpg)
राष्ट्रपति पौडेललाइ भेटेर फर्किए प्रचण्ड
![शिक्षा सेवाको लिखित नतिजा प्रकाशन(सुचिसहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/psc_new_building1_CIcj2D8f7C_5ja2oavat3g4nvhfkvgc0hhsksacuosmdpj4lqzdrta0fxdy6p1vvjw0tsul_Z3VUn2kSzL_3lqhghugamm5eepbd5l9as1tupakdkjo2ir052vsc4ytfyvccle2iz4kdf2i.jpg)
शिक्षा सेवाको लिखित नतिजा प्रकाशन(सुचिसहित)
![एमालेको सचिवालय बैठक ३ बजे बस्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/UML_sachibalaya-meeting-1024x569_dHuZejZLTj_zkf0cm1oe3wbbsjaddz9k8smqb0pcvo89moqf8kofdrv4benmgp9h9wnbrep_0FL19kkUeY_qo5ub5ssy3to7thyfjq01vm5t2ocsxxvifbvpzzbv9cxly2gw0je4rwcvwnz.jpg)
एमालेको सचिवालय बैठक ३ बजे बस्ने
![मध्यरातमा देउवासँग सहमति गरेर ओलीले ठूलो घात गर्नुभयो : प्रधानमन्त्री प्रचण्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/y_JgR9tGQD87_zaschexptxxgfrukc5ghthd2fxh4qdlow1t83tehfsm4s5tcyse9acz2z5ft_UUkX4ljcJU_4rqgqtoo38yr3ugm9gcghpfshyxqhat0v62cduqujbadxehd4zvlqswumd8q.jpg)
मध्यरातमा देउवासँग सहमति गरेर ओलीले ठूलो घात गर्नुभयो : प्रधानमन्त्री प्रचण्ड
![विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/snake_AtLKpe9R3J_9vkpslgbcnwnesmnfvslsaaqmbbc9bqakcngzo5iyspqqvdcmnz2jbsl60kd_LMXJzkdn4R_t0xwyahkkqpxzerbasrsvlx9pbuns2vgv5owojghspavtydbnvghbq5qkzgx.jpg)
विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु
![दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी](https://snowberry.prixacdn.net/media/gallery_folder/deepakraj-giri_RAwYcOmk4W_cfybn3ngvd4atc8hugks1wm0ephjviycfsttsyc2pcjdnmcod8b1o1utqfyf_Qg5CN9Zuqw_z2zsl3ftypuo6hifo1ihrs2n82skzqyvirqumotwzsrqrmb9puv2x9kugcy1.jpeg)
दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी
![शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई](https://snowberry.prixacdn.net/media/gallery_folder/bakrapalan%2520rajkumar_RXjGyiR5IR_jetg6naj8re89z6typrxgjeqddzrnmvraeqxlcadluis3bbjwbkwvd0yl5hm_dOSVRveMBB_umxwhocmhk0upzkygt6ueinzsjbhjjydsprheqhghyptgiwlyjyppcjybwab.jpg)
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
![रास्वपाले प्रचण्डको नेतृत्व रहुन्जेल सरकार नछाड्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/a90019b0-cf9b-11ed-be2e-754a65c11505.jpg_9YpTZeE0Da_1cf7fjqpwhpuagmsrbihk6ln6p8wywvxzzxw9msdu01ykfb54ehjmc9rvicv_ZtNjRxmlYq_uwq3tv1kvchspnth8q2ecpcr4ghynp603mnragivtnedgxoiakdyc7cetioh.webp)
प्रतिक्रिया