पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pataka-1_ngqH34sq6C_twl6dgiwog2ntzkveo1ati4l9r59kaewrovqzquf6y3h6dx9prifvq0kacvv_oXfma1siCL_jcwdazz8jyghfwxx8w50sjwehkazz4ftwo9pwjrdujbz3mbczt6mqs50faqt.jpg)
काठमाडाैँ, १५ असारः भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका अधिकारीले बताएका छन् ।
विस्फोट तमिलनाडुको राजधानी चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको थियो ।
प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।
कारखानामा १५ वटा कोठा रहेको अधिकारीहरूले बताएका छन् । यसमध्ये कम्तीमा तीन वटा आगोले पूर्णरूपमा जलेर नष्ट भएका छन् । प्रहरीले विस्फोटको अनुसन्धान सुरू गरेको छ ।
![व्यापारीलाइ धम्क्याएर पैसा उठाएपछि नेपाल प्रहरीका पूर्व निरीक्षक गणेशमान श्रेष्ठ विराटनगरबाट पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-police_Tb5DBiaVuY_4szthodqrhnduk5md0axnfwnoolwaurq2ktxejtht7cx0mwdtjrtvk2vmitn_qTdVtYoXry_0oho4kbf2ipmvn2ez9n7tgfnknes2xkbig3gjpvdg9dyzuirpuzm4dkxcbhd.jpeg)
व्यापारीलाइ धम्क्याएर पैसा उठाएपछि नेपाल प्रहरीका पूर्व निरीक्षक गणेशमान श्रेष्ठ…
![एकीकृत समाजवादीले दशौं महाधिवेशनमा नेपालमै बनेकाे विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/voting-machine-1_vOVlcCB9r2_428DBQDZ4a_jtvuwn1u5446k5gpreqx2lduf5rsxwplsjv9kbublmndc0eikeqhyuxo2ilr_DctyAuVPCz_udx7xx3mmydeaxl4ri0gfgilfm37biu0y3cpotsyxt5jem00rqzqdbnnnpmd.jpg)
एकीकृत समाजवादीले दशौं महाधिवेशनमा नेपालमै बनेकाे विद्युतीय भोटिङ मसिन प्र…
![आइसीसी टी-२० विश्वकपको उपाधि जितेको भारत खराब मौसमका कारण घर फर्कन सकेन](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news722220_ug3WSJm10R_murq9zzfa4qgxbdm32k7vjpxgauwdptgtkr6igdpogtygz4nzpnpxxzdqkk7_FKIiFlg1kK_2d8fzekbicarvgzza2onpj4xfooewprwlxpsoeonpbdgbk2k7gn84a0i9fpj.webp)
आइसीसी टी-२० विश्वकपको उपाधि जितेको भारत खराब मौसमका कारण घर फर्कन सकेन
![घुस लिएको आरोपमा ताप्लेजुङबाट इन्जिनियर पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/akhtiyar2022-03-06-07-52-39_gaMnZzp8nJ_essgva3j5y2wpfedtmywbjw6oz3lssvvl6jehfqe2dml7rgfimarspv3offj_tk4m0DmByD_nc08h8gibypwvsllzmmiousqdxuwp61ur4zp1kxnp31dxrltt1yhnz53cra7.jpeg)
घुस लिएको आरोपमा ताप्लेजुङबाट इन्जिनियर पक्राउ
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि पुनः सिफारिस समिति गठन](https://snowberry.prixacdn.net/media/gallery_folder/1682246351.Sebon%25201-1_xHDDiWY01q_3sz8hqsuwlhhth0bbfbuuaebvda1pqweah9mewddgtozpyebcudou58ctjd3_0C6nePhXEl_kgfjisgw8orhxjthkkrfwdewrisfw4wbfciqh9xq4kacteu8oeolhlfxr9lq.jpg)
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि पुनः सिफारिस समिति गठन
![रोल्पामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/jeep-rolpa-1719846915_cRO1sDvEnV_sfe3wykqj3mwqeqhgkwemnuw73kh3or3izaymg70otuyt54tufvjuc8qvaxl_5thrc29rZA_nkcomoivltcaz45mnradthrdh0oukuxq9pjjkdu6znfsiintks1q0sk4i92m.jpg)
रोल्पामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
![गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार](https://snowberry.prixacdn.net/media/gallery_folder/Gaza_672577_YOpm6O27bT_qmtoq9zzbt5nkolertb4d8kfms3o6zqzlrthqzoixkqwl9rzq86xxngr1ws1_Hk8J8ERp5l_hljowm4ymvrns9h3zdahyyovvyz15hnpjckx8ystozauwfdmne6jrunhkqzo.webp)
गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार
![सरकारसमक्ष कोरोनाकालका 'होल्डिङ सेन्टर' व्यवस्थापनसम्बन्धी प्रतिवेदन पेस](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240701-WA0000_FPrbcXB6Av_mzwzugetw4pyjoaoxkslqoheicyx4u53hgzgw78lf6phdylbm8pkatcpack5_f5ZBQ9AaP7_xlvzkp9sec8tq1y30kycyjzpa9g8dez3jtlrzpnlsgvzlaninzb8mqhhipxd.jpg)
प्रतिक्रिया