रातो किताब अनधिकृतरूपमा सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
![](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब)सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारको वेबसाइट तथा प्रदेशसभा सदस्यलाई उपलब्ध नहुँदै रातो किताबको ‘डिजिटल कपि’ अनधिकृतरूपमा सार्वजनिक भएकामा प्रदेश सरकारको लापरबाही गरेको आरोप समेत लगाएको छ ।
संसदीय दलद्वारा जारी विज्ञप्तिमा सरकारको लापरबाहीका कारण रातो किताब अनाधिकृत व्यक्ति मार्फत सार्वजनिक भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “ रातो किताब सार्वजनिक भएका विषयमा सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न पार्टीले माग गर्दछ ।
रातो किताब जस्तो अतिगोपनीय र संवेदनशील दस्तावेज अनधिकृतरूपमा सार्वजनिक हुँदासमेत सरकारले मौनता बस्नु हुँदैन । ” दलका प्रमुख सचेतक विक्रमसिंह धामीद्वारा जारी विज्ञप्तिमा यस विषयमा सरकारको आधिकारिक धारणाको माग गर्दै छानबिन समिति गठन नगर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी समेत दिएको उल्लेख छ ।
![गलत खबर फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ : तारा एयर](https://snowberry.prixacdn.net/media/gallery_folder/tara-airlines9_YAQxLWHwFr_xtx8msndlek5csdibagqs6wptv4kfedqwzwt2lc5vncubvlvptgptply2xhb_3APqYq34do_vyas7imqeupihqduw5uotwncb93ky7q9t54pekjx3zxa82clyvoqhnwnczcg.jpg)
गलत खबर फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ : तारा एयर
![तीन सय वर्ष पुरानो हनुमान् नाच संरक्षणमा नगरपालिका](https://snowberry.prixacdn.net/media/gallery_folder/DAy%25208%2520Narsingh%2520Avatar1636559941_epw4AGYEmo_vqbrueumrr7q2m62wpdght8lqnelvnoses2mjmso9xbtmnmfcgt5kdo7vgzs_x7qS6KHapH_hraitlait7rf0ipvwnmlwwm3llpcxjteayk8haqovlqxylkka0jdnf0zwips.jpg)
तीन सय वर्ष पुरानो हनुमान् नाच संरक्षणमा नगरपालिका
![प्रधानमन्त्रीद्वारा प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG-20240701-WA0018_oUtYwueYa2_q6cuylswou53l5sfjks8ufs4kvzsf5s90nfgxtglc7jb8mpocci2iosrqkty_4IMC3Z9yPY_9eevcuixcqvp1ua2vbvxrlg7kc3lo165hw9rldgmvzhxyxnzrbaky7fdaarr.jpg)
प्रधानमन्त्रीद्वारा प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता उद्घाटन
![‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/RS-KTM-171719823440627copy_y0ZaxlqM7K_roaaezg7tvnjawch5869n3yloilrraqojnukd3rvbzlxfyrcjzsrz3hpskeu_9KxFXsUP7j_bqqaimqmpbxhe2ihdkrark12ayjocognlfyja9q4hmkxu3jzg6gyvxluoikk.jpg)
‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
![मन्त्रिपरिषद् बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/Cabinet-baithak-3_OGRfNohtB8_0gwKANWlKP_q8wczh1tw23adzxwb9wfrnavleww04cqfxlpqvqpx9pnm6pfvs0srvatljpr_M5Z9jUrA0d_m3ofi9j1foukuadbkmnaom33kfzj2l9isjx2mq6hkmb5cavdgb2xtvsrs9uz.jpg)
मन्त्रिपरिषद् बैठक बस्दै
![प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस :पूर्वसचिव सुरेश अधिकारी](https://snowberry.prixacdn.net/media/gallery_folder/suresh_WgRrpLqH8n_oYJaiUg2qf_Q5nQ0VrRVd_cdgyqs0eamkwqfxlajlepeidzsyt0loxjxielyr7ikv1lfo7gogrlemndmkk_4BKUQsYaA3_nhabjmib14h2prz1rlu5o9dogxvqcbssvbmrafyhfcpakjiszpswkxqkrlcc.jpg)
प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस :पूर्वसचिव सुरेश अधिकारी
![युक्रेनको नियन्त्रणमा रहेका मण्डनको सन्देश रेडक्रसमार्फत परिवारसम्म , ‘म पूर्ण स्वस्थ छु, कुनै चोटपटक छैन’](https://snowberry.prixacdn.net/media/gallery_folder/images_1DtmKnIkuJ_t1kwh0ywexsqjmrahvy9kvhxdq9sujmba7wreryv2ysimcdj309qlaoctabz_NMz24j4MWs_q55o5mgj5mzmn0lewdblhlvtc6ea3rdhmrvliiyah9oibb3vr4dmnv2hajyp.jpeg)
युक्रेनको नियन्त्रणमा रहेका मण्डनको सन्देश रेडक्रसमार्फत परिवारसम्म , ‘म पूर्ण स्व…
![आज पनि दोहोरो अंकले बढ्यो नेप्से](https://snowberry.prixacdn.net/media/gallery_folder/Untitled-22023-06-26-03-23-24_yY6i8pwTSV_lwv2j3ydwl3wxbyw7obej60p8u2xy8y3ojysj2tvawj6pbe6dqe4jzhnw5ki_Hh9bhYffIu_hfpwaeszapnbvrzc7vqmp6szpipdug0uhf1s8eht9cxtmjign9asbbnumxtz.jpeg)
प्रतिक्रिया