श्रीलङ्कामा खाद्यान्नको मूल्यमा वृद्धि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/image-197433-1719638919_KGlFE6VtUX_e8p7udpcptgbqtnsnskzu5v8i5ydkgz8krnskxh823gxzdmxdm2180skb4nm_FPRdHRQPcx_mk7ytizy5v5eszhtntuqkg4kxfbpodpre0dizmqwuvbskbxchm3qnwdpbmtm.jpg)
सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलङ्काले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना गर्न सम्झौता गरेको केही दिनपछि जनगणना तथा तथ्याङ्क विभागको यो तथ्याङ्क सार्वजनिक भएको हो ।
खाद्यान्नमा अघिल्लो बर्षको जुनको तुलनामा १.०४ प्रतिशतले मूल्य वृद्धि भएको विभागले जनाएको छ । सन् २०२२ मा श्रीलङ्काले आफ्नो विदेशी ऋण नतिरेपछि आर्थिक सङ्कट उत्कर्षमा पुगेको बेला मुद्रास्फिति बढेर करिब ७० प्रतिशत पुगेको थियो ।
श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२४ का लागि समग्र मुद्रास्फीति ५.० प्रतिशतभन्दा तल राख्न सक्षम हुने आशा व्यक्त गरेको छ । देशमा यसै वर्ष राष्ट्रपतिको निर्वाचन हुन लागेको छ र विपक्षी दलहरूले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बेलआउटका शर्तहरूमा पुनः छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । यसले गर्दा कडा मितव्ययिताका उपायहरू अपनाइएका छन् ।
आईएमएफले प्रतिद्वन्द्वी राजनीतिक दलहरूको वैकल्पिक प्रस्तावहरू सुन्न इच्छुक रहेको बताएको छ, तर बेलआउटमा निर्धारित महत्वपूर्ण शर्तहरू पालना गर्नुपर्नेमा जोड दिएको छ ।
![६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५ लाख ८३ हजार १६ , छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी , दोस्रोमा अमेरिका](https://snowberry.prixacdn.net/media/gallery_folder/1571292561Pokhara_tourist_tsJJL7MScP_fybzitnelb2eyoeyyxsnsgatwlufnzhesaxs7r3refvjwe8vuwdynfaf0ujd_U0urOyOZzF_n48nhkypnu7b92rcyw1avm9ae84yzt9my3vmcv14hzmffvxiait7hnax7shl.jpg)
६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५ लाख ८३ हजार १६ , छिमेकी मुलुक भा…
![एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल](https://snowberry.prixacdn.net/media/gallery_folder/download_mULx4RyOW5_x2obdxqftxvommbq6tsd1a1dnb6se5mkd6wo9k7m2i1zo2fhk36uyxonvtto_J7ZTsDoD8U_avpwh6hag2yqsdceymp0ih4fizsfmb0k8zc28kiexuffnlulunfmhoequrwv.jpeg)
एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल
![सुदूरपश्चिम प्रदेश ः मन्त्रालय विभाजन गरेकामा नेपाली काँग्रेसको आपत्ति](https://snowberry.prixacdn.net/media/gallery_folder/Sudurpaschim_Pradesh_pQd7zenPGc_y8my1Rz87x_2zhxta5lzmzyyff7q87282k9utsoss8r0clplmegckdbumx1d6u8fxhefkez_PmyjdacEQK_edsqauksaxviliwblpchisvb9shfvjsldam3p5eeigg1hxs2s8lmdxadpfe7.jpg)
सुदूरपश्चिम प्रदेश ः मन्त्रालय विभाजन गरेकामा नेपाली काँग्रेसको आपत्ति
![राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित गर्ने हुँदैनन्: गृहमन्त्री लामिछानेले](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi-lamichhane_sSbr3oQGkw_3iqcwluaucfpslvhcvp2qxijlt6qcoaplmtu2rpg4vtrt5za5klmgknquyvf_F6u0P92NDS_ua03roxc1dr4x0k97ekckvjdrfevturbrdbxztatcb6qarbgjhz0kosxgcsh.jpg)
राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित गर्ने हु…
![प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’](https://snowberry.prixacdn.net/media/gallery_folder/Samsad-1-1024x624_3ZgUE8Tu2f_pdh2c0fa7bkq6axmalqja5z3fzjwabdtm0io6pgjxom4dacmvfucvcwxugnz_HKC0YdWMxX_yt24sofycbuaozwxodihiubsmfgfa9bspba0fa95ocgsvz7h1weputafa47f.jpg)
प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’
![व्यक्तिगत जग्गामा विना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित](https://snowberry.prixacdn.net/media/gallery_folder/dozer-(2)-1717671221_s1qp9xp4Ld_utkjq6cjwpremfd8nn7djb0ebctsockzdw3vo3suq5dv9v3qnniqgagrtuj2_Q0enMwyLfV_ymvkifncpn6ls7h2xdpudhohwup0qatsczhlmzjzlcnonkgpylrlnccll4nh.jpg)
व्यक्तिगत जग्गामा विना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित
![स्थानीय सरकारले ज्यादती गरेको भन्दै भीमदत्त नगरको गाडी तोडफोड](https://snowberry.prixacdn.net/media/gallery_folder/1719822464-Cwkh1_jpHs6ZdxVb_hwyrarpistkeqv4dqdgpnseiybfurqy9gnjqfwgb88sl3hluym6t0dqheeyl_LtoRbnJo1H_me1nim6yut2jozup6ga5whw8gt1ixpnbsjwwcdw1o1e2svksmdaa7f96r1st.jpg)
स्थानीय सरकारले ज्यादती गरेको भन्दै भीमदत्त नगरको गाडी तोडफोड
![इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/4443606-1419372992_flVgID8Rio_v6zwvwtgfaoiu2mmyovoglnwawwznoe8ljlx16gjnfwmw3svw1wcyjrfzxtj_w5dSqBSwk0_ppxkimuwglg0fpr5pzvvjafey04idplhwk2a09fzo1ttuowzvfjjmz8gqmbz.jpg)
प्रतिक्रिया