‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ishwor-pokhre%2520UML_f561gMTb5Q_gtds02xotjefwkdmbphz7qfsgctmuqvdbqcpxii97bcz3cancljzobjxvuin_J46WD5zBeI_vrb81s1dpimt0ocwykdfduaxumnkeck4pjgd2ry5ctuxduzigmmi42hgdryf.jpg)
काठमाडौँ, १५ असार : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
बालचन्द्र स्मृतिसभा परिवार जनविचार पब्लिकेसनद्वारा शुक्रबार आयोजित प्रा घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी जुनसुकै राजनीतिक पक्षका व्यक्ति भए पनि राष्ट्र निर्माणमा हाम्रो एकमत हुनुपर्छ, देश निर्माणमा हाम्रो ध्यान जानुपर्छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले बालचन्द्र शर्मा देशका लागि आवश्यक व्यक्ति भएको र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बालचन्द्र शर्मालाई वैदेशिक हस्तक्षेपको असहमति, राष्ट्रिय भावनाको समृद्धिको पक्षमा उभिने नेताका रुपमा मैले चिनेको छु ।”
कार्यक्रममा पत्रकार टङ्क पन्तलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
![पावर टिलरले घाँटीमा चोट लाग्दा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पावर टिलरले घाँटीमा चोट लाग्दा एक जनाको मृत्यु
![युरो कप २०२४ : स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-euro-2024-slovakia_6595380_dJOcwVNSHd_dcchpv9i7gb973c3xue2hnzwzca6cbny4irxadwgbi1gnogri0dcwbewuhln_RP6okBaCz2_3rirj1vkj35ndgt4wryifzmqwjhok9mmtglx4sueovaojulndyzjllkwzm3p.jpg)
युरो कप २०२४ : स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश
![पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान](https://snowberry.prixacdn.net/media/gallery_folder/1719745385-wRF2F_dnwlQvJsNM_2jpmd9fwgz8fzh0b8mulcpoxd4mh0wpluvuatz9eyqw7ksob73sxdbegwksu_9EaEasC4A9_r3mwqn3dfnzvxu5xfp14bimnyrxojvhj9j9mnzzcvrb01q3bwo6qimqt3msw.jpg)
पर्यटन तथा पर्वतारोहण विषय पढ्नेलाई अनुदान
![सहकारी ठगी प्रकरणः लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ गरी सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/Photo-43_mrUtrbNYp5_zhdairoq1ghun1g5oevj4nouaff8uuywbif2doinwddgfdkyhbzkf9wdq8co_YEqcvLwWMD_asc8pzljmoxch04zut4w3czhvzmwohsydwqtqojvxej2myui9h38gzvobtll.jpg)
सहकारी ठगी प्रकरणः लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ गरी सा…
![पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल](https://snowberry.prixacdn.net/media/gallery_folder/rupa%2520tal_BEvWsB8TVK_ggbsruutwzjaypwccfouofejnx2hvnjmalrhzde2bumo2kqizvtg5xrnlpaa_w8R9UdBRD4_4jbirxpnuamoqwdhsrgoyjoi4bikblvzygxxpaxcpiocjjjnpx3gqkklqoqe.jpg)
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
![कम्युनिष्टहरुबीच पुनः एकता हुनैपर्छ : वामदेव गौतम](https://snowberry.prixacdn.net/media/gallery_folder/bamdev-gautam_qk2tt9Pmc8_psa8hgo7ta9uqtplbwhvotyilqnxryhmfiqklznszxtw2pinmfpw23ngent0_m5JvoSEuxA_m4f6nytl7wz4w5bwqszebntno0jsaux48efw91xhoolrr85zxjvjjwg1x5ze.gif)
कम्युनिष्टहरुबीच पुनः एकता हुनैपर्छ : वामदेव गौतम
![रास्वपाका महामन्त्री ढकालले अनुशासन आयोगले सोधेको स्पष्टीकरणलाइ गरे ठाडो अस्वीकार](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal.jpg_en8oWHPYHk_fbzynfjl5swlxqnvsl0xcx7l4xhzbgxdx2elmzneaezz6qusmnpoze63wg21_EMQbrXPJcF_ycp2wn4ht6l46keywhxwoylqdxh0blmp1tefircqqsky0pwix4fhi0e7bwbw.webp)
रास्वपाका महामन्त्री ढकालले अनुशासन आयोगले सोधेको स्पष्टीकरणलाइ गरे ठाडो अस्वी…
![बिदेशमा भएको छोरोलाई अन्तिम श्वास सम्म कुर्दा कुर्दै प्राण त्याग्न](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-28%2520164920_TqqUKYA6tl_b5r577qxupoarmy6jfzaq4yzotuozyrzfwmpl1ecxgpyzeioxovxrlolsf12_jFdDcKUdM8_krbrtnt7gq4pqdwmx6dyxcjdftm25pkzm8eye3ssojuufhwftehowjenrctw.png)
प्रतिक्रिया