कठै मेरो देश ..

आज घुम्दै जादा त्रिपुरेस्वरमा धेरै बर्ष पछि पुरानो साथी भेटियो त्यो पनि यस्तो अबस्थामा म पुलिस क्लबमा हुदा यो साथी कराते मा र म फुट्बल थिय उसको परिचय दिदा नाम रबिन्द्र दाहाल हो करातेमा साफ गोल्ड मेडलिस्ट हो र सरकार बाट गोर्खा दक्षिणबाहु प्राप्त गर्ने खेलाडिमा पर्छ आज यो अबस्थामा देख्दा दु:ख लाग्यो l Source:- LB Rai sad