मोबाइल नेटवर्क नहुँदा समेत आईफोनमा आपत्कालीन लाइभ भिडिओ पठाउन सकिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/221114165148-iphone-sos-emergency-services-screengrab-01_sdQRHRhE40_jfvq0x9zftczj9rs2khxvriatv3cuvricyjwsyqbsblio2imoulonzai4bnm_Bm44bogWPM_eutc7e1zconynlbid8bbgalf8ir97x9dxndpimuvgi3vdqcra9yil9r1d2vh.jpg)
हालै सम्पन्न डब्लूडब्लूडीसी कार्यक्रममा एप्पलले आईओएस १८ का लागि विभिन्न फिचर घोषणा गरेको थियो । त्यहाँ घोषणा नगरिएको एउटा फिचर हो, इमर्जेन्सी एसओएसमा लाइभ भिडिओ सपोर्ट फिचर ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति मा लाइभ भिडिओ सपोर्टको फिचर उल्लेख गरिएको छ । अर्थात् अहिले स्याटलाइट इमर्जेन्सी एसओएस फिचरमा एसएमएस पठाउन र कल गर्न सकिन्छ । लाइभ भिडिओ सपोर्ट फिचर आएपछि भने यो फिचर उपलब्ध हुने आईफोन प्रयोगकर्ताले लाइभ भिडिओ वा रेकर्ड गरेको भिडिओ समेत पठाउन सक्नेछन् ।
यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले आईफोनको पावर बटन र भोलुम डाउन बटन लामो समयसम्म दबाउनु पर्ने हुन्छ । त्यसपछि देखिने इमर्जेन्सीको अप्सनमा ट्याप गर्नुपर्ने हुन्छ । यति गरेपछि त्यहाँ टेक्स्ट, कल गर्ने वा भिडिओ पठाउने विकल्प देखिन्छन् ।
अहिले यो फिचर आईओएस १८ को डेभलपर बेटा भर्सनमा मात्र उपलब्ध छ । इमर्जेन्सी एसओएस मार्फत भिडिओ रेकर्ड गर्ने वा लाइभ भिडिओ पठाउन सकिने अप्सन आईओएस १८ सार्वजनिक भइसकेपछि मात्र उपलब्ध हुनेछ ।
![हेर्नुहोस्: चिनियाँ अन्तरिक्ष स्टेशनको अविश्वसनीय भिडियोमा अन्तरिक्ष यात्री पृथ्वी माथि झुण्डिएकाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-25%2520113105_gFoQ1CrReI_1ynmm8pwrym49oexgpoejfavrjlqem9cfsjk6rffyflbuspyzaqc8vxgosxs_Ya9PadHWuY_soveixxvxswklkgjjk56su03qzlabhn0pogdnswcku0qtxdpez9p89dq8c54.png)
हेर्नुहोस्: चिनियाँ अन्तरिक्ष स्टेशनको अविश्वसनीय भिडियोमा अन्तरिक्ष यात्री पृथ्वी…
![आजदेखि बन्द हुँदै गुगलको लोकप्रिय पोडकास्ट एप](https://snowberry.prixacdn.net/media/gallery_folder/download_eGBgCXEMUW_f4ye74yc095kaizjfobmid9chchq5i7jheox1vv3genbrsrjfhxtk5ebjxsc_ptLZNqjYQs_9y3ce88awmfiztqumaxvtvy0sdm4bvpwt7jxyutnlsjdcsdzneu6wo5pfrll.jpeg)
आजदेखि बन्द हुँदै गुगलको लोकप्रिय पोडकास्ट एप
![टिकटकले अमेरिकी सरकारलाई ‘किल स्विच’ हटाउन प्रस्ताव](https://snowberry.prixacdn.net/media/gallery_folder/2a7168c0-2fbb-11ef-961d-b38fd08bf488.jpg_jRJhyZZZV4_zdlopyxesxptbmatadkr3qqgioofv6wqurmx8eaotsccxinemxpanhrfiyao_IHsHQvCiif_wxhuhvit2k3oy0shka8uxjoc8aeygj84ci3fplvlkcvromgq3rq1c2wfh1ee.webp)
टिकटकले अमेरिकी सरकारलाई ‘किल स्विच’ हटाउन प्रस्ताव
![नासा चन्द्रमाको समय बताउने घडी बनाउन व्यस्त,घडीको लागत करिब १ करोड रुपैयाँ पर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/97307_165156516_us-government-wants-to-set_whbwGfLSk1_7fnwcgjbdlgp5tnp5nldftsbvcekukcpk0shb1awugfuhvtfva2bs7jhhoso_IYbcVPAPjf_mx6bsc5jeyys3s9gqdevtcgrwlgrvo8rserpowzwwwlsdp12dfzbax0w0b9k.webp)
नासा चन्द्रमाको समय बताउने घडी बनाउन व्यस्त,घडीको लागत करिब १ करोड रुपैयाँ प…
![अमेरिकाले लगायाे रुस सम्बन्धका कारण क्यास्परस्की एन्टिभाइरस सफ्टवेयरको बिक्रीमा प्रतिबन्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-22%2520150435_LRoChpD8CF_0aput7rznqvavnynbenjb70dnhrh8rjnka22cd1asxol4hbuledeesk8mjcw_6hdpGbJGoa_cunupqph5oyml1w32omgyzqawj6pphk7pf6kcipdqyebdchfsifzbhjvof7i.png)
अमेरिकाले लगायाे रुस सम्बन्धका कारण क्यास्परस्की एन्टिभाइरस सफ्टवेयरको बिक्रीमा …
![भारतमा रेडमी १२ फाइभजी स्मार्टफोन प्रयोगकर्ताहरू ४० लाख नाघे](https://snowberry.prixacdn.net/media/gallery_folder/Redmi-12-5G_zxS6mml1Bx_irolkitul0lxpjtwdemq6k9c0azrbxbc7qbowpmjhfkf61v1ebiafzl9lrtu_NcPO75BHLp_r47pdnhtti31r03yrxlwcigbhvitavg9guuyh2r8dgwcql5yqnedndo3ojoa.jpg)
भारतमा रेडमी १२ फाइभजी स्मार्टफोन प्रयोगकर्ताहरू ४० लाख नाघे
![च्याटजीपीपी प्रयोग गरेर लेखिएको फिल्मको प्रदर्शनी रद्द](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-06-20%2520151304_wtTaxIsJHo_zdw5oxzjrmzltc9j4nh8zklesxq5i4kbsultwas3lmyfenrk6c78fdr9fhac_SksXJXu4FJ_p28jvzchfqjktdsxok0pp994vkhymirwa02wvhl1icxoxev1usdoih1sw5kl.png)
च्याटजीपीपी प्रयोग गरेर लेखिएको फिल्मको प्रदर्शनी रद्द
![मानिसहरू आवश्यकताभन्दा बढी स्मार्टफोन चलाउन थाले : एप्पल सीईओ कुक](https://snowberry.prixacdn.net/media/gallery_folder/41730-80900-41192-79817-000-lead-Tim-Cook-xl-xl_SgOzhBPxVx_tycuyazfkdsd0gmvmpylzdcxsa4yt9r6hkeur3cxpbvo2so60bzbqnekoemm_iShGzshiNd_glabaeduwxeg3jztqllmzatklh3avrkvkxuwfgpogp4nmlvkkcu1dmce1sxd.jpg)
प्रतिक्रिया