कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित
काठमाडौँ, ३ असार : कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई दीक्षित गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा डा अजयकुमार मिश्र उपस्थित हुनुभएको थियो । सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित हुनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित हुनुभएको हो ।
स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित हुनुभएको छ । विद्यावारिधिमा दीक्षित हुनुभएका नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका हुनुहुन्छ ।
विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।
![रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/rasopa_rsp_office_rabi_1687431071_HTU0AAthzz_ptiogndu6g9pxxpnotcsw8rdwvzylugllk6xz7ruwhkwtlrhila3mrjrcgde_BwGbJPQ7jO_hj6z95xnh8nudnqwmsnsovl0lzywf9qstftkeqwxyrsff9k20tq3myjt1qby.jpg)
रास्वपा राजदूतका लागि बुधबारसम्म करिब १०० जनाको आवेदन
![पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदवार](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal-Patrakar-Mahasang-768x574_gljVbTTAes_dpcrilwed6ojvpgnsyoltb01h9mqpmc2sp7o1sxizkzl8ayfka9goonodzqh_nSwrQQMXZs_fwirdw0fyoifykybi1dyuweulptts4pprohg88hdpuwb6vmwqqdtptvivhec.jpg)
पत्रकार महासंघमा चौतारी र सेन्टरबीच तालमेल हुँदै निर्वाचनमा अध्यक्षको उम्मेदव…
![रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग](https://snowberry.prixacdn.net/media/gallery_folder/suman_ZwZcLpMTOT_1Bvw7g2Kk1_uz1spo9n5f2hz9rlixvd05luob525lgyq4mmccawpwzzsbaokhka8poxovve_jIUTsF7QFl_7vdxtesgy5utwsbvdwdggh0dmdwn9sdydpq1wpdwbhnpvfz1p1xhlzk0jcfo.jpg)
रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग
![अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखे](https://snowberry.prixacdn.net/media/gallery_folder/swastima-samragee-jasita_eswZhutf2V_tsoid3ixm1qzbcx5h4tclidyxgtmtdyrsglgjlizccajqcmocekj6rjtdrzi_No5WVFW2Sc_qi6hqfdlkcxs1kbyhcxezmvbcbdqtvigylxbxdrnt1hzl3hdzvx5xhwwuvf4.jpg)
अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कला…
![२०७१ सालमा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन : फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स](https://snowberry.prixacdn.net/media/gallery_folder/CTEVT-Gate-crop-c0-5__0-5-1200x630-70_bq5JtA8mcV_pqi3gjhtovgzq5uwrbghcbowvdtfipwx2yk2fq8qfqfe7b6mzhxm0rxkzirl_N0LNtjCWde_ozcut09pbokmzclmli1grz9kevoi0vmcrnxdbjxf91ykd22upjhibsqu9ucf.jpg)
२०७१ सालमा तोकिएका शुल्कमा कक्षा सञ्चालन गर्न अब सकिँदैन : फोरम फर हेल्थ एन्ड…
![लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/Lumbini-Pradesh-1_YcZVI5Vpr8_nt7psh9yeym12fpq6pecli0yduf28gnwqudzynjteoqkj8vsczcoq3pcrvqf_sT3cvWRaAq_ijjwgkteswsc1cpf3gfbg7g0dshkfixzbrg36om7ljacsnsc2xqw2c9d04ht.jpg)
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
![बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन](https://snowberry.prixacdn.net/media/gallery_folder/maize_PmdXrBtBjw_evdkg1oin54xajfviiod0ysxekp9urq7rsx2qkzmsnuf5cty29vtu2bhfqel_zT75CBzVf2_uzhmezvyeepev68zzcsoqzaldttla3qctadt2cjbmbgovpugyvofebfkvgt6.jpg)
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
![अवकाश प्राप्त स्वयंसेविकालाई एक लाखसहित सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/health_raFSCxdrIW_ufti7ehdqbqxzqh0kb82cnbffwf7xkmnvbaobbffkfopnetxsmgf3ekfeed9_omW91YRjnK_yyyubp2k6eweebmftz6fqavt0jqe9k8yy0k2c4dbkvwqwk2rpxv623bcen9w.jpeg)
प्रतिक्रिया