पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/muglin-sadak.jpeg-1.2024-06-17-08-06-43_KPAbyPd40S_pim1m5xs1ojhdwrc48bl0g6kzdlbsueug1sa5kadwl1y6evlpydz3xkjolet_h11MaVia1v_gkswuxggtledhl0yozjm7eosmye9mxftecvighiaqgbtsom69ydcrgegyp9c.jpeg)
पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
![एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान](https://snowberry.prixacdn.net/media/gallery_folder/uml-bhraman-1_RTc2p8MzhN_jcxrgxzpgjepnkls3zgryhq6ubbzkkdugdqnuiq1tdggsie9vilobtpwwmoz_QigCJiIGcn_pxedg4ozvat6rpy67wf4tbiwanokmaqaouzpfbkgspvstazrru4mnaeypyyp.jpg)
एमाले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा ३० नेता चीन प्रस्थान
![राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन](https://snowberry.prixacdn.net/media/gallery_folder/biridh-ryalli_3-001_MzTncxcb4h_neeCuVYZda_txtmty4ezzulucu8aivhrmtgffzebufvqdlh3e3dhnria0e7a31beuhryws9_qyPLvaKDH7_fzwsthum3tbhim7trs6isegeadvudbfczdpjdguld0pfqmbif0npcr9rt8uh.jpg)
राष्ट्र बैंकको कदमको विरोध गर्दै सुनचाँदी व्यवसायीले प्रदर्शन
![विकर्षण बन्दै आन्तरिक मन्त्रालय](https://snowberry.prixacdn.net/media/gallery_folder/243477006_161799286133776_77697748189338892_n_7aGVHBZyB0_xklqkva5eu3sg3xgc1olhyab2pgcsm7uy2e7jurzyqmpzieioapxlpzasp9i_DI84Td2tA0_sfw6qfnmohdqc5fcgwv5axl3e1djjqdtutuebnmtlqbds1gstrbx0dllnpvj.jpg)
विकर्षण बन्दै आन्तरिक मन्त्रालय
![गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/1_BrvLOuG8nZ_p21pbx0ewzbzp1gcj06s23kt9bh7pak5fubzyhkuwkztck7kiatuuwijdtlp_IEMHZMDBif_xfohmoncszc0csa7hakc35asjmldc56tmspgw8c44x8tn5n7mwrspep0syq4.jpg)
गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्र…
![परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबिच भेटवार्ता , सीमा नाका सुचारु गर्ने सम्बन्धमा पनि छलफल](https://snowberry.prixacdn.net/media/gallery_folder/bhetbarta_0OAOA8nQKG_gqs9yqf3pglxnyytevsb7cbxfceh9hdjyjvtkq7xg34e6ezspiiiz6gr4z5s_0PLhJLuo0U_yhkbduxb5trzx6dklyokxx4tn0hfdaqrqes0lu0ev8kgevxl7ed34q8giwb8.jpeg)
परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबिच भेटवार्ता , सीमा नाका स…
![नेपाली नागरिकको बाहुल्यता भएका देशहरूमा अनलाइनबाट मतदानको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना](https://snowberry.prixacdn.net/media/gallery_folder/ac766a40-996d-11ed-900e-b1eb6fe3b024.jpg_RHbcuVz2S1_g29mymjujjlqpubp0c6rs9f3tppt98bjfcongbsfsddaxntc6qwmhnzll4eq_RVTfBll4X3_zmxheqitfbqyicyl5zrqunwkyqzkiygnkqr7f5onovuqd6rjjwkwe33snck3.webp)
नेपाली नागरिकको बाहुल्यता भएका देशहरूमा अनलाइनबाट मतदानको व्यवस्था गर्नुपर्छ …
![असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी व्यक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/4014_etpt5rUrMp_7hctmyeeafisdgzjwefg2l9kcx0rl5h2o0efr7ys3ujskfp5lxjyofxdehyq_kdU0fr9Jzh_cxot6pns4eydjh3wyiy0arn3tat1fywla0ye94qfc0d8e7dau7oyjbyvosa8.webp)
असान्जको लामो कानुनी सङ्घर्ष समाप्त भएसँगै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा खुसी …
![तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात](https://snowberry.prixacdn.net/media/gallery_folder/download_0V4IDelzaL_zjn6o1tomjqgporaqyqtlxg4oosrkhbufb5vv421lwok4uisnnalzdcol8xv_lsVKHzwECr_7it2boaiuhcdqrtaxworvz3idwsd6zin9vmyrnur730m4uzllbu7j4kv7ewx.jpeg)
प्रतिक्रिया