आज गङ्गा दशहारा पर्व मनाइँदै
![](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
महोत्तरी, २ असारः हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ ।
गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आपूm नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ ।
जेष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान दिनाले महापातक पाप नास हुने हिन्दू मैथिल जनविश्वास रहेको जलेश्वर–५ पतैलीका मैथिल लोकपरम्पराका जानकार प्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।आज बिहानैदेखि महोत्तरीका रातु, मरहा, अङ्कुशी र जङ्घासहितका नदी र लक्ष्मीसागर, भार्गव, वरुण, पुरन्दर र ध्रुवकुण्डमा स्नान गर्नेको भीड छ ।
![आज दिउँसो काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/rain_ClitDhHuZt_ub56fso5bdj8qmgwngzuudgzc6y8iwupzgzjq2dfvotjknhtjz0jkyjaux4i_kFj0snCHXW_rqu6kszkdpf2wkrvheffm73quw0c09h642ytth3pkz1xv9ddtipcfumpnu4d.webp)
आज दिउँसो काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना
![जाजरकोटमा खोलाले बगाउँदा एक शिक्षकको मृत्यु, छजना घाइते](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
जाजरकोटमा खोलाले बगाउँदा एक शिक्षकको मृत्यु, छजना घाइते
![काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/Bijulee-batti_sJFsEHzaDJ_tz3yf48jdp5unu4yhxbcg9gqvzohyrkjrcuokgk4ido17mht3nghrmqkiuqs_bbUenEpl51_4xxuorqjqmhlciinkgcamcoiwh9upecvad8sujemhcy0zjrtzdf41zlsr4xk.jpg)
काठमाडौँका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने
![पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/1657603067_dumre_besisahar_yqDszH7z8Q_qdxipianhbasvvfeehdaeyz14b3kokfmml5z80qcjlvkoseojjfdqjvgjqmz_Jfo6VgRJKm_i4mpikpesb7tc8ve8xbfqxfcw0mi8maprgi1je6bhwh2hlf1kpzppv40otkg.jpg)
पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध
![थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत](https://snowberry.prixacdn.net/media/gallery_folder/1719062133500_jImM6GBTK3_qj9uzzlh0f2uiqokxdq5aqovw37efv54iysabeoozfghxzi0u46eiu9j9e0h_QGBEXx3KTY_akblempikjlshyqtsvvfex62yismejb1p8ihaxgafme1knpjglfus9bfxzxw.jpg)
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
![नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेः अध्यक्ष साह](https://snowberry.prixacdn.net/media/gallery_folder/Prabhu_Shah2023-06-21-02-43-52_7YCo41VSUO_3niaar81vkjb5shqhggq2dm26utzkeet0baj15bn74agqdxzdowkfronfevm_fhnB7qikBN_b0nxg1hphl6gxbw1piqf27jug2p6w7zkrbchrwxhnerhx50ouuwdqbpklwpg.jpeg)
नेताहरु जनताका सेवक बन्नुपर्नेमा मालिक बनेः अध्यक्ष साह
![कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/Heavy_Rain1688438604_zRTi3AwOT3_lvdgnbkzcggetfxhwb2bekfwpv8vqned1draejbr1ye7t4jtjynnq6vnfa74_14OIeWfaVK_bzf347ila1kb1izcm7uwswby2vntjqvlzwiu64xy7uthqutvdaqidafl6dtx.jpg)
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
![प्रतिनिधि सभा बैठक बस्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/samsad_oL27dTLcg2_zffndelsakidczqqvoopzko2339qtjr6ya1tla8ppdt2wfyt5q8cktbe5uat_CnxbYaT3ZI_ljg2z3qrc9s5j2xijzz1fs8qwvxjqco7tklrab8aswtqltmyketyvoqx4c8x.gif)
प्रतिक्रिया