मलावीका उपराष्ट्रपति चिलिमासहित सैनिक विमानमा सवार अन्य ९ जनाको मृत्यु भएको पुष्टि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/2a88093e273d7e78_98f3whkZYL_7cps3jklu119rgxvnfptol23d6a9rkmtnfg99rk8vqkzjcrlgmhgkk4sb3oe_cliLLjAO2y_sauy9ddxofkmijpbatvgosv5iadn7vd6fmsamvqashqikdwbd9ogaltmdyux.webp)
मलावीका उपराष्ट्रपति साउलोस चिलिमा र सैनिक विमानमा सवार अन्य ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
राष्ट्रपति लाजरस चकवेराले मंगलबार घोषणा गरेअनुसार विमान सोमबार बिहान बेपत्ता भएको थियो ।
चिलिमा देशका पूर्व महान्यायाधिवक्ता तथा न्यायमन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा जाँदै थिए । मलावीको राजधानी लिलोङ्वेको लज कोठामा शुक्रबार कसम्बरा मृत अवस्थामा फेला परेको थियो ।
उनको अन्त्येष्टि सोमबार उनको गृह गाउँ न्खता खाडी, मजुजु एयरपोर्ट नजिकै भएको थियो ।
राष्ट्रपति र मन्त्रिपरिषद्का सचिव कोलिन जाम्बाका अनुसार सोमबार बिहान १०ः०२ बजे (०८०२ GMT) मा विमान आफ्नो निर्धारित गन्तव्य, मजुजु एयरपोर्टमा पुग्न असफल भएको हो ।
![युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न तयार छु : इजरायलि प्रधानमन्त्री नेतान्याहु](https://snowberry.prixacdn.net/media/gallery_folder/1722013473613_pwmM359XS1_nuqmlznkhnn6ugr6j6gate8yvcqw3je5kucqftur6rarp04fl8jc6mmqhrcx_oigEXGUYsQ_u9d8wvzisjmrr7mxgr9lat0sgbrcr9bbagieglpymuwza4nyglqumu5jfr9u.webp)
युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न तयार छु : इजरायलि प्रधानमन्त्री नेतान्या…
![अमेरिकाकी उपराष्ट्रपति ह्यारिसले गरिन राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/download_i9d8irt15o_5cq6hg3n2oqhpxadunxp3r6vqpdrqqzsd9liilpkzw2vqdbrh2mkpm24owqf_CU7sJGmvDI_xte9adk5k2u5mzpkeye3e7mct2gi0uxadxakcmee8j7e54pmcuxxua0vkihr.jpeg)
अमेरिकाकी उपराष्ट्रपति ह्यारिसले गरिन राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोष…
![बंगलादेशमा हसिना रुँदा जनताले भने गोहीको आँसु](https://snowberry.prixacdn.net/media/gallery_folder/654e0180-4b07-11ef-929b-397ea8ee9ca4_cSBhztWKDK_k3audtcnseenabdimzlzjafyifxnmcatsoof5pq1dbs7byrsswwfp5znz9on_qBVPB75qGW_k3jp4ikislipxx49nzzzihz0x4tyrbkkeeqsmt1aemuw8kydew30cu4odizr.jpg)
बंगलादेशमा हसिना रुँदा जनताले भने गोहीको आँसु
![मार्कसास टापु विश्व सम्पदा सुचिमा थपियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520080000_DhMsDZLhrx_hsfqz4qwlsltvxwxwelwaoywcrgkg2pidxzn2mww6fvech3qhwzxhjv6jtro_ajFyEuPtLC_id7kog0tqeoihcsfzhk1vpzstzb6avanalppa5tqowdvlibhihwqrrjk2jpa.png)
मार्कसास टापु विश्व सम्पदा सुचिमा थपियाे
![फ्रान्समा ओलम्पिक खेलकुदको उद्घाटन समारोह सरू हुनुअघि रेल नेटवर्कमा आक्रमण](https://snowberry.prixacdn.net/media/gallery_folder/SEI214190938_JlC0Sa73K2_kcummwlkxba8wqlanfvb0ualbgs1cqr4xjl5imbosqg3v60smxhufbq51t20_kFxSi3rijJ_abpzpmv1veej5qyc4ajqgycpmjcorqhnvh6vjhvkvebejytza3uzyo6arqvx.jpg)
फ्रान्समा ओलम्पिक खेलकुदको उद्घाटन समारोह सरू हुनुअघि रेल नेटवर्कमा आक्रमण
![निर्देशक तथा कोरियोग्राफर फराह खानकी आमा मेनका इरानीको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Farah-Khan-with-her-mother_7LeMlP7uo2_wwhjkcyhtbqse3mxdnrscvl03qricgcz6whtxtyjkdy55dovske67hkqazoq_CPMJwtjrgf_r5r2hdmwloy57jzi4z1e21mgupgo7vv79mmgdvpdv1ekxfojlgpqwbwlantb.webp)
निर्देशक तथा कोरियोग्राफर फराह खानकी आमा मेनका इरानीको निधन
![हमासका नेता मुस्तफा मोहम्मद अबू आराको इजरायली हिरासतमा मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(2)_NDuPfMQhxP_jxmoa77ldqheruqxg55rupfemxjmmrxcgchkc1rqjfa7okof5gowfiyp7d7u_ocWt9Aj4at_yirn7jxesqtousom5jdbaczqpmqfjuqgeoou1iuzgtoxixooh4r5atoe6yey.jpeg)
हमासका नेता मुस्तफा मोहम्मद अबू आराको इजरायली हिरासतमा मृत्यु
![अष्ट्रेलियाले ५५ वर्षपछि भेटायाे एमभी नुनगाह जहाज](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-26%2520090336_N7Kldv68KS_awgobe49ogrvlgswcnzqv59ozjutmmnngwyrt2quzleywges8wrukh8jz3ex_8OVdxxMslh_9easrowf1pa4vuxnpz8id0cpfec5rtjmgx3w37ze7mnby0eu0daduhtcr4ku.png)
प्रतिक्रिया