टिकटक र फेसबुक दुबैको सुबिधाभाको नेपाली मोबाइल एप एपटिक सार्वजनिक
नेपालमै बनेको टिकटक जस्तै मोबाइल एप एपटिक सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/445799778_1892847177896708_7548012562323866675_n_x1Xt7HhPLE_7kz5xpygbvcja8p1mhq7cfxuvpahvlpvlji9gqymlknwp3abqtfgmbfl6uts_bzXXuEhkHd_m58ypblnziibquylgbct7f4vsjukjlyi3aayuhguekdeqidvsxhzykpn892z.jpg)
जेठ १८, काठमाडौं । नेपालमै बनेको टिकटक जस्तै मोबाइल एप एपटिक सार्वजनिक भएको छ । स्मार्टगफ प्रालिले एपटिक एप बजारमा ल्याएको हो ।
एपटिकमा अकाउन्ट खोलेर आफ्नो भिडियोहरू पोष्ट गर्न सकिने छ । हजार फलोअर्स् पुगेपछि लाइभ पनि बस्न सकिन्छ । यदी हजार फलोअर्स नपुगेको खण्डमा एक सय रुपैयाँमा सब्स्क्राइब गरेर डाइरेक्ट लाइभ बस्न पनि सकिने कम्पनीले जनाएको छ ।
आफ्नो प्रतिभा प्रष्फुटन गर्न र व्यवसायलाई धेरै भन्दा धेरै मानिसहरु माझ लैजान एपटिक एप उपयोगी हुने कम्पनीको दावी छ ।
यसमा अर्को सुविधा भनेको आफुले पोष्ट गरेको भिडियोमा जति धेरै भ्युज आयो, त्यो अनुसार आम्दानी पनि गर्न सकिन्छ । एक हजार भन्दा माथि आम्दानी भएपछि खल्तीबाट कमाएको रकम झिक्ने मिल्ने जनाइएको छ । साथै फेसबुकको जसरिनै आफ्नो पोस्ट भिडियोलाई भुक्तानी गर्न सकिने छ । हाललाई एपटिक एप गूगल प्ले स्टोर मा मात्र प्राप्त गर्न सकिन्छ। एपटिक एप चाडै IOS मा पनि प्राप्त हुने कम्पनीले बताएको छ।
![नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal_Police_qwOqUoVHGI_rzyjytyybpvcnxcjurmo6bpnknrqdbiegewczprsje2ddr6gwj5gfd8n5i6h_VF81HHaE3P_rw2nnzknc7e0wjlikliufaqwdyqjbtkjkw72rbqnqstc5gbttbh7oxyck12b.jpg)
नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)
![आऊ बलात्कारीको पूजा गरौं !](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25AF%25E0%25A4%25A3%2520%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A4%25B8%25E0%25A4%25BE%25E0%25A4%25A6%2520%25E0%25A4%25A6%25E0%25A4%25BE%25E0%25A4%25B9%25E0%25A4%25BE%25E0%25A4%25B2_ViEhJklWD0_xtmyjshcdgaynheeklwcfgfbpgd0biwtmz3pmfez4vpvprchryv9tydyqmeb_RtNPx2C8PZ_xmfbnol5xuryocbfwj7qkskity1wbet0k5v1iien6rqsuvkedfjy77xhy68q.png)
आऊ बलात्कारीको पूजा गरौं !
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/Yarsa_uqHthqGXlh_usn2vzey0cnnqnneuzu5nubawupnvhrijeyetamkxyzslkbkns8907f3ajg1_NIzHO23lvs_lswxuclsrba5ohvz1z7veau6yqroxkjznjtkisr7v9ihv1qnjnxzqef99ejy.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![चार सय परिवारलाई खानेपानी](https://snowberry.prixacdn.net/media/gallery_folder/oooo_5lECLiu7mJ_crmygim9zrpkoxttyss665lehpbulbbsmo7qthhpirmuj52ysgychuuweo9q_KweYgn8H6m_3o2ekxzygslj58bqrhcnwzsaknadba0tjvdqum1g1r0u4u2muo1qgskbkd8z.jpg)
चार सय परिवारलाई खानेपानी
![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_k8esafXHun_1rujk74wyknbufjh49l4otmms0msotlolvag5tu8yfsllgromqgv6j3aoqm6_Ia3TfaQLLF_45kamir2mfhivi2gsoq6j3wsmc1kri7t88z10sywkgxofisohyyxyuaewmsj.jpg)
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
![चारवटा प्रदेशमा भारी वर्षा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/y_CGHou8oQY7_atl2f9wuqfocqmnq9paqgprclp2fskxicysfulyp5buzmd6xoewi6ozr2pdd_chkLXSbChu_jnt7jnx1uxl9dg9pjetyovkembvhghjz3vbsijxtuykqr34q0x9rqui7zkex.png)
चारवटा प्रदेशमा भारी वर्षा हुने
![पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष असद इकबाल बट पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/ANI-20240702115938_DnDBXCPWIM_2ft2pgvg0ui42esllan7mqpghbeucztv3kx2lkrvw5kf9935mg6rxbdxrak5_1SL1fJIUuS_py80f5evftjigvxzi9brca3d1si4u2dnqp5jw1h3f1ryceeb23mpwmygepfa.jpg)
पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष असद इकबाल बट पक्राउ
![नाउपा बाट राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/Arunkumar-chaudhary_NG8WPgusJo_f9rpn7gi5afptcntenh8hefudta3a05y8u6ll0o6vawdf7mwercuv28idpec_Aau4vogozu_dmkcxkmbnzlep0s7vkqdfszj1way3h0xagrzfvblazzulcgipgzknbdrzfiw.jpeg)
प्रतिक्रिया