कांग्रेसको संसदीय दलको बैठक आज बस्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1620458327-t1Chk_ckxbl6rDcd_xjgx19fzxsrn6prgfkkdecb0ortzj3i1x2g3vms8zqcab5swngwb2lhyd3by_dfwOnaHS7r_zeu5n6fj38w0vlcpuaowj48ngz2jdrlphuugq1lytscn3p7amtjixd3fq5wp.jpg)
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सोमबार बिहान बस्ने भएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्न लागेको जानकारी दिए।
संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए ।
![मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेकाे छ : निर्माण उद्योग परिषद्](https://snowberry.prixacdn.net/media/gallery_folder/ramsaran-deuja_O33uHiKYLW_MBriEPuQBg_mdbktryolzmpiewq7bnb8268bnvivvzr6iawfrzbf9dknwwcffu7eq44803e_11Kz4AkJxC_bkswxqgciork5ilo297rs96ukqsvlhnftcpec6g94vulpttcibqa47fi0wxm.jpg)
मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेकाे छ : निर्माण उ…
![पूर्वप्रधानमन्त्री माधव भन्छन्- देउवाको शरीर मात्रै एमालेतिर छ होला तर मन हामीसँगै छ](https://snowberry.prixacdn.net/media/gallery_folder/2ed9d8a9c94c4154a892cf71d1beda57_IclWppHYv9_o3xdoadnbcvwhofnef66w4sxg7okwvqzkbi3j6fsnolxbmlqw8criyymkamu_A8CBqCeI5B_tq3gptdd7wqau2450xy4pv9pabv5ifiphh6epqoz6fdnmqo1c8q0jlwvxuaw.jpeg)
पूर्वप्रधानमन्त्री माधव भन्छन्- देउवाको शरीर मात्रै एमालेतिर छ होला तर मन हामीस…
![त्रिशूलीमा बेपत्ता बसको खोजी कार्यका लागि प्रयोग गरिएको चुम्बक हराएपछि खोजतलास कार्य रोकियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/29_GpcpMiGgcv_t1o5djjwhrphsbpqryiyuxgs8ayd1nd8kuhbkvez1zp2pzjaygbnc3p3ur3s_dUqPt2uDig_zvdq4zvwzb04vbra0nksrkzbexw7gq4w8c70uqh04i5rgpayfthoo7vfjzuy.jpg)
त्रिशूलीमा बेपत्ता बसको खोजी कार्यका लागि प्रयोग गरिएको चुम्बक हराएपछि खोजतला…
![जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda_iFRjYADHZN_wnb5fk8kndzpcchfzhkmljla786dxkmevxuewu87li1fonndjcmn58rq3uju_oyjHQ8FlCt_o1jhy4loezqct4876dgjmaonstkuqoqopsffvhhhdevidky61arxph5b1zwv.jpeg)
जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
![जनसङ्ख्याका आधारमा संसद्मा प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव](https://snowberry.prixacdn.net/media/gallery_folder/upendra_tD8lH2BmjG_bfrsgzyyofsrkfnflmwekskd6dzwiajzo6l5biz523yh8ksbtmjs2mojka7s_otleNCTL0x_zhyfvuyohpsxvtb3gdgap1iaey7hfrcbpyhefrgrck675zvznq1jdgybupj0.jpg)
जनसङ्ख्याका आधारमा संसद्मा प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव
![सत्तारुढ दल कांग्रेस र एमालेले राजदूतको भागबण्डा मिलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/Oli-deuba_NLeYoD7BLb_xk1ynyoir7rgn21z59xdo8yf4izpuswgq6otooxahogxhvmrvabnb59ibhur_Opd2AQ0fPM_zkgyg57qcrtjncnl9scgeycdenpmtpwnznaizwwnhpdf4nhpn48vi2vzhhxr.jpg)
सत्तारुढ दल कांग्रेस र एमालेले राजदूतको भागबण्डा मिलाए
![बजारमा लागूऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/arrested_20240521090913_88geTnp1PD_hzvswzv0a1tihxqp82w4ouh1ryo2dyzopbjcvhqps0dcxoweges1rtjx9bd7_imVtfJf958_2c2irumowyeu0knv14jfq8sdosue9d9ukmvbygeamfjmsynovssnrekqxhss.jpeg)
बजारमा लागूऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ
![फोहरबाट आम्दानी गर्ने योजना बनाउँदै व्यास नगरपालिका](https://snowberry.prixacdn.net/media/gallery_folder/ph%2520phohar_K6Z33j4bhS_sm3zax4npjadys0iegwdjv5o8wlszbryms4mk4rscrcbmnufru0kra5qgn2i_8UceaJPh1y_amfjiupfor2rput8tpkqwhaxok5eranvkmhwrwp0kh1ashrrsysmqmibopb7.jpg)
प्रतिक्रिया