लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/64563255HB-Ktm-20231022081856_IMG_2679_Dv4HUNffC0_gri63nb51bskxmti9f30tyuusmq2jzgagt07q1onjnplxoei9wqgvmakyitw_gj2atmOlJC_mzwyj48nhescorttiidvrx3izzrzjaa8ifwxrts048gwwa4yj5iptitpph88.jpeg)
काठमाडौँ, २ जेठ स् किङ, ट्राभल ः पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे, ¥याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन ९युनिट्राभ०ले लाङटाङ हिमालको आधार शिविर र पदमार्गको सरसफाइ गर्ने भएको छ ।
युनिट्राभले आज पत्रकार सम्मेलन गरी पदमार्ग क्षेत्रमा कार्यरत १७ श्रमिकको प्रत्यक्ष सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘हिमाल बचाऔँ, जलवायु परिवर्तनको असर कम गरौँ’ अभियानका साथ यही जेठ ४ गतेदेखि १६ गतेसम्म लाङटाङ हिमालको आधार शिविर र पदमार्गमा सरसफाइ गर्न लागिएको जानकारी दिनुभयो ।
“जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइ राखौँ र मानव जीवनलाई बचाइ राखौँ उद्देश्यका साथ सरसफाइ अभियान गर्न लागेका हौँ”, अध्यक्ष पराजुलीले भन्नुभयो । नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० र युनिट्राभ तथा नेदरल्यान्डको सहयात्री ट्रेड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाइ गर्न लागिएको हो ।
पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको हक, अधिकारसहित मर्यादित काम र ज्यालाको विषयमा २०४० सालमा स्थापना भएको युनिट्राभले यसअघि सगरमाथा, अमादब्लम, मेरा पिक, मनास्लु, लाङटाङ, अन्नपूर्ण, धौलागिरि, गौरीशङ्करलगायतका हिमालका आधार शिविर तथा पदमार्गमा सरसफाइ गरिसकेको छ ।
‘स्वच्छ हावापानी, स्वच्छ जीवन, हाम्रो अधिकार’ नारासहित यसअघि त्रिशूली, भोटेकोशी, फेवाताल, शालीनदी, बागमतीलगायत नदीमा सरसफाइ गरिसकेको अध्यक्ष पराजुलीले बताउनुभयो ।
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_RvLzTRLzCr_gzkkheqgvw8swlanwugelgazqpdhpx0thkt85asnt8xthitlksvlrws64ohl.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_YM94qX6xbs_lhbbdhsx1maqbng2sbheetwcw92s7yd4amklbdtmmxtqhyogszoqpfegdlcu.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_Vo8wmw85NG_c3iinzivesprx7x2wrcu4dzwrrhz03q3l0fzsf33ipwu2yajocwhniuiqo0e.jpeg)
समाज सेवामा युवाको भूमिका महत्वपूर्ण
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_IqgmNjvExA_bt1zcq27rykvvbyznuphtcf95ntumkqqhlb0kof28maaqubvsmmghu1djv2o.jpg)
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/birganj_custom_MbQWWdQxlE_8phfccphgixzqgzfvovy26sll315jsl0pozqsif6v6xnrlc1utmln150gzcz_8NngnDoIpP_hfjbxvdisare2x2j3pgmj3itdeapj0thgzsvxhh9hoawpfnzdqyguf49j7m0.jpg)
वीरगञ्ज भन्सारको कारोबार घट्यो
स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही
![किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन](https://snowberry.prixacdn.net/media/gallery_folder/images_qyP2wEeohg_q9izt4w75cs6uxk6a45jbw7lcllg8ba6kcwj7i9vz3qm9tdxnszt1dk4samu_gEV0epX54C_asoifurfxwpdxargdpegf129ffd4rvrchmozglocspnfvgebkulomkmywhfp.jpeg)
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
![तरकारीखेतीबाट नाम र दाम दुवै](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520113812_G6jrOnOykp_kfgkuh9lwmk4gqcnkfxlpcbfrk7cfzgcypkywhjchjhkymylhozysb9licwl_oX9IxOEONI_9rze5stgzqq526naly7dnb0doted3ljn62wrolnuf6bn0vgqwtbgblcbmg4g.png)
प्रतिक्रिया