बुधबार नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ७० करोडको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सामान्य अंकको गिरावट आएको छ ।
![](https://snowberry.prixacdn.net/media/gallery_folder/2022-02-17620e3e97d3984_KMONuIF3Jf_fynmvkyie2qompiafarqjf55mwkwkxkijvja0zo1x4h5lyxdtoaert3mczma_WwNfKTUFGQ_qmxqlwvtnigji0ylm3ktml4kwzb4cx4jkccqvy54z5htjdgfx3rqk8pixbjv.jpg)
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ९.५४ अंकले घटेर दुई हजार १७ दशमलव ९७ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६५ वटाको बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।
आज गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ करोड ८९ लाख बराबरको कारोबार भएको छ ।
![विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो](https://snowberry.prixacdn.net/media/gallery_folder/275526729electric-line_WS6n8poNMj_6jxps1me9anv23mnyqupbtaptv1pctfu7w5kdfu7nlekbywltob8ggmxwsrs_BuhSiDA5Dl_t4nhr4jy8bbyz0sw56lprlsl0tvcvxi5yn4t1zhy85tggmdloyivwrngu6bt.jpeg)
विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
![अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/b%2520p%2520shanti%2520samaj%2520photo_njwL5aEDRH_valas3i4ijwymv4ifhoqqnjzeyufxzui6olkqs6pckrmywmjiykhef8etw6v_7JI3mtRc9G_63fqzs76btaawjhw77r9uut1igvuhcedqsaljbzhdqy4gzdrmrmceo8g2af2.jpeg)
अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने
![धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास](https://snowberry.prixacdn.net/media/gallery_folder/Nova-Hospital_B4jErkr9AR_nkxga7klyjokcjkpttv0kknwo17afybljip0d9okctluhwfc2prri8y6ngzg_C2QhYSzeqM_buma913rdthr4rstvv5n4tyb9ovevxewjaot8ud8qp0u5t0mxa5bwqguwojm.jpg)
धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरील…
![आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/rai-ganesh-co_W5YXKTIi85_ajzmgm4p1zxzg4ffg19wkoaruaecvuehkeahqhcbcvqiqso74nqpozvibknq_V6T3uJtQbX_eco5xahqpat3chhzv2ninzvdwwjsjmszxhbk2t4rglpnzzbm9a53qm3k52qe.jpg)
आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_eUl2VEw8Uc_tfbgo4pwbq24unla5euummuysfuqiis0du4n8dwioggbxwuubv3lccxojgk6.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_acbJSNZQkO_kp3oovfl8wbf4ajxtfvpfmscm8hx5zztyalixcladfsjv2xjwvskp2h1zrcf.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_Oty7FcvUrK_omtfktsa9ksmsupjwejgmi119vzs7rqxpghfggh5it4zehsuhj3c79ssicwt.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_q6YvTk0kNt_hea61qnnmbua95ebbvicc4urdrcaalhd3rgpnztidyxdd2v0itbk3famu0ni.jpg)
प्रतिक्रिया