नीति तथा कार्यक्रमः अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ramchandra_0OFuCcadMB_5DqbcGmDdl_4tiu2ymqrdxidznlaujsuiertdxftnywjonyhkriisfydsyia7rebgglfjau_VeDSBDz0sV_9xxtecnny0nzjira4siixzgxtgzviniyyn0xeekljfgxqfd21xqpqnpnwtn3.jpg)
सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त सामग्री देशभित्रै उत्पादन गरिने र स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउन प्रबन्ध मिलाइने उल्लेख गर्नुभयो ।
साथै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्ण जीवनको प्रत्याभूति गर्न अपाङ्गता विशेष कार्यक्रम सञ्चालन गरिनेछ समेत नीति तथा कार्यक्रममा उल्लेख छ । “अपाङ्गतामैत्री सार्वजनिक संरचना तथा सेवाप्रवाहको व्यवस्था मिलाइनेछ, दलित, मुसहर, पिछडा वर्ग, वादी, लोपोन्मुख तथा सीमान्तकृत जाति एवम् लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुरक्षित गरिने छ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_j71XLoSpb1_crkinp3wyjbug4hdpxbiln3eqjyqp6j2f7ye9q7n7tnts1kgsqsn6qgxlw9x.jpg)
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/birganj_custom_MbQWWdQxlE_8phfccphgixzqgzfvovy26sll315jsl0pozqsif6v6xnrlc1utmln150gzcz_oVo8H0Vs7g_sfxvxxfvijvjn55aqmvyifxceirt4okeilxpxvpizpcjzvlmdsjh2ggbx9ai.jpg)
वीरगञ्ज भन्सारको कारोबार घट्यो
स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही
![किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन](https://snowberry.prixacdn.net/media/gallery_folder/images_qyP2wEeohg_q9izt4w75cs6uxk6a45jbw7lcllg8ba6kcwj7i9vz3qm9tdxnszt1dk4samu_YR9i2XSW3w_hphlzgnldqjcli0ckbdnrvewgvx9367k3kpc0wmntqekxkg3f9gprkqtssxv.jpeg)
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
![तरकारीखेतीबाट नाम र दाम दुवै](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520113812_G6jrOnOykp_kfgkuh9lwmk4gqcnkfxlpcbfrk7cfzgcypkywhjchjhkymylhozysb9licwl_6UT6zksDYu_9t3u2pji9ijxojs1vmlzvivnmwfljqkdo1nc9z8ihijbul4y4ro9hhxuvsg8.png)
तरकारीखेतीबाट नाम र दाम दुवै
![भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध
![शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला](https://snowberry.prixacdn.net/media/gallery_folder/1581672452dadura_J9mgvBGNak_w8u348uussfsxkpmbqivwxjvitsirf4bg9mieewxqhd4kfwk4cmtibtjksdx_OLW7GYmTes_zmxqa1ubvqa32vgxodnvq9x7cha5amkxsmabpui6wmxzyxz2wkpzuhafn8nt.jpg)
शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला
![सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ](https://snowberry.prixacdn.net/media/gallery_folder/jjj_CrNdGpEAMQ_roqffygclpjzkidnuqhhvdl8p5kb243b5hmqqes1liyqwkbkwxyds14yuulj_z1OPxWR3QN_k7rl54btrqffkll75omzkn5jmzualoe57jkqs8ixwfll882cffmth0auiaye.jpg)
प्रतिक्रिया