लुम्बिनीमा खरिदार पदमा ५० जनाको लागि जागिर खुल्यो

काठमाडाैँ। देश लोक सेवा आयोग लुम्बिनीले स्थानीय तह अन्तर्गतका सहायक चौथो तह अप्राविधिक पदहरुमा ५० सिटका लागि दरखास्त आह्वान गरेको छ। 

आयोगले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रक्रियाबाट ५० जना कर्मचारी भर्नाका लागि दरखास्त आहवन गरेको हो। 
हेर्नुहोस् सूचना: