बझाङ उपनिर्वाचन ,दिउँसो १ बजेबाट मतगणना हुने

बझाङ उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १ बजे सुरु हुने भएको छ। सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मत गणना सुरु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिए।