वेस्टइन्डिज ‘ए’विरूद्ध टस जितेर बलिङमा नेपाल

वेस्टइन्डिज ‘ए’विरूद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने भएको छ।

विश्वकपको अन्तिम तयारीका लागि आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्टइन्डिज ‘ए’ विरूद्ध बलिङ गर्न लागेको हो।