२९ वटा कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ वटा कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा राखेको छ । कार्यालयले पुप्प कन्स्ट्रक्सन कम्पनीलाई पनि पुन कालो सूचीमा राखेको छ ।