माओवादीबाट राजीनामा दिएका शर्मा आज जनता समाजवादी पार्टीमा प्रवेश
![](https://snowberry.prixacdn.net/media/gallery_folder/S_r76eCJx2sj_hv37bo0fqtkvpenpecclh5i2mh4biniqe4yjq9oql5ixuh40qwuqitzdlilw_kkTTH1jBuq_o4qcgwa15nq88fgu7x46sd9abnck1opfypn8nmac7ybizkx5b94jgb6i97bw.jpg)
काठमाडौँ । केही दिन पहिले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा आज जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज हुने एक कार्यक्रमको बिच उनी प्रवेश गर्न लागेका हुन् ।
नेता शर्मासहितका माओवादीका अन्य नेता तथा कार्यकर्ता जसपा प्रवेश गर्न लागेका हुन् । माओवादीमा भ्रष्टाचार मौलायो, जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टीले काम नगरेको भन्दै उनी पार्टीबाट राजीनामा दिएका थिए ।
उपेन्द्र यादवको तत्कालीन मधेसी जनअधिकार फोरममा स्थापना कालदेखि काम गरेका उनी २०६५ मा फोरम छाडेर तमलोपामा गएका थिए । २०६७ मा तमलोपा छाडेर उनी माओवादी भएका थिए ।
पछि केही समय डा बाबुराम भट्टराईको नयाँ नेपालमा काम गरे । केही समयपछि माओवादीमा फर्केका रामकुमार शर्मा अहिले पुनः उपेन्द्र यादव नेतृत्वको जसमा प्रवेश गर्न लागेका हुन् ।
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_FazWqHFED0_3nrh2evab4t2kbukgqaofk21t1qzmlomoomyvgtpjbe1rnhzg92n37obm4dd.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_2tWfiBZ88n_nsn7w5dpk3boulfkdbwsth1rjcjhiqev2yai1j7h0ewxrxrzyndzj8xutlsj.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_ARqaEI4pB2_v1ktusajfynpnqfufmxkv8edz6q3jo3gozckug7kfwvrrwnk1id7fn4fqekt.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_kTXjYl1In7_zarciofiiooyqawnizs1mjbamfrucig93tppr5q5egt30gkabkcrjhvriwiu.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_c6yTO7HjrS_lkuabsyt3h3tmeqy11rbnk5ocv1uthijmsvlt2tzodopop65zwvvwcja3lde.jpeg)
समाज सेवामा युवाको भूमिका महत्वपूर्ण
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_3msQZsBtWh_wxn8pwuxhpmiz67sbnoatfuiieu8lb5zs5zcbp2dhqnpnaoptbdjqxpfbqxa.jpg)
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/birganj_custom_MbQWWdQxlE_8phfccphgixzqgzfvovy26sll315jsl0pozqsif6v6xnrlc1utmln150gzcz_8NngnDoIpP_hfjbxvdisare2x2j3pgmj3itdeapj0thgzsvxhh9hoawpfnzdqyguf49j7m0.jpg)
प्रतिक्रिया