बेसहारा बालबालिकालाई पढाउन महायज्ञ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images_WEy7ePg169_7rhqjgylryrnr6i3l40f2s4fhb6suxhiwvjpgeperh9se9ux5rfufqtazkkv_hDMelYUGfc_olutnuqbnpostqgalsv2t0annhu45nh9muz2oj1f9roxiagpopnpsbplzyat.jpg)
बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ ।
महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सबै बालबालिकाको अभिभावक सरकार हो, प्रदेश सरकारले स्थानीयस्तरमा यहाँहरूले थालेका काममा सघाउनेछ”, उहाँले भन्नुभयो, “मेरो व्यक्तिगत सहयोग पनि रहनेछ ।”
महायज्ञबाट सङ्कलित रकम शङ्करपुरस्थित पशुपतिनाथ आधारभूत विद्यालयको स्तरोन्नतिमा पनि खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विश्व शान्तिका लागि साझा अभियान नेपालका प्रबन्धक गोपाल विकले बताउनुभयो । उहाँले विद्यालयको विकास र समुदायका असहाय, विपन्न बालबालिकाको आवासीय शिक्षाका लागि ‘पशुपतिनाथ शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ’ आयोजना गरिएको बताउनुभयो ।
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_nWykERL9wm_hu40hij9oixuj2byeyol72qkvhbukjzsiqi9i5dijbiyr3xdmpicxqa05brt.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_f9ObjHUZjt_ckinzv1kttau9rnteknhxof7l8lzkhgchj22lgaapj6qixnrzxwduzhau29r.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_c6yTO7HjrS_lkuabsyt3h3tmeqy11rbnk5ocv1uthijmsvlt2tzodopop65zwvvwcja3lde.jpeg)
समाज सेवामा युवाको भूमिका महत्वपूर्ण
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_pndgJaGz9v_6thunlgkbuac0peaqwpgl0ncqimln0tq8autt8yqiunwnppzk5kmzcwtbym7.jpg)
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/birganj_custom_MbQWWdQxlE_8phfccphgixzqgzfvovy26sll315jsl0pozqsif6v6xnrlc1utmln150gzcz_8NngnDoIpP_hfjbxvdisare2x2j3pgmj3itdeapj0thgzsvxhh9hoawpfnzdqyguf49j7m0.jpg)
वीरगञ्ज भन्सारको कारोबार घट्यो
स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही
![किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन](https://snowberry.prixacdn.net/media/gallery_folder/images_qyP2wEeohg_q9izt4w75cs6uxk6a45jbw7lcllg8ba6kcwj7i9vz3qm9tdxnszt1dk4samu_gEV0epX54C_asoifurfxwpdxargdpegf129ffd4rvrchmozglocspnfvgebkulomkmywhfp.jpeg)
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
![तरकारीखेतीबाट नाम र दाम दुवै](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520113812_G6jrOnOykp_kfgkuh9lwmk4gqcnkfxlpcbfrk7cfzgcypkywhjchjhkymylhozysb9licwl_oX9IxOEONI_9rze5stgzqq526naly7dnb0doted3ljn62wrolnuf6bn0vgqwtbgblcbmg4g.png)
प्रतिक्रिया