लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार ,एमालेबाट चार मन्त्री थप

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमालेबाट चार मन्त्री थप गर्दै महराले बिहीबार बिहान मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

गएको चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका महराले यसअघि एमालेबाट चेतनारायण आचार्यलाई मन्त्री बनाएका थिए। 

आचार्यलेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी माओवादीबाट दीपेन्द्र पुन स्वास्थ्य मन्त्री र जसपाका भण्डारीलाल अहिर भूमि व्यवस्था मन्त्री बनेका छन्। 

आज बनेका सबै मन्त्री बिना विभागीय छन्। उनीहरुको मन्त्रालय टुंगो लागेको छैन। 

यस्तो छ मन्त्रीहरुको कार्यविभाजन