प्रमिला दमाईको हत्या गरी फरार आरोपित कुमार श्रेष्ठ पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_chhBg9TVrp_pfjmska1k9pywwacy5l5cwzlm7qmuztgpp6lckqvlfvjoqxlyvglbk5iuxws_TOaqVG7aDq_qgk3qi4ytuxpirnnf2q12g0ldtlpggyzi62zgfzr9vspxq6wtqgebnyvkxhf.webp)
काठमाडौंको एक होटलमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाह पहिलेको सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारेमा जानकारी गराएको हो । माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैद्येश्वर गाउँपालिका ७ भइ अहिले काठमाडौं डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताउनुभयो । उहाँले जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काठमाडौं महानगरपालिका ९ भीमसेनगोलामा मृतक श्रीमान नसे दमाईंसँग डेरा गर्दै बस्दै आएको बताउनुभयो ।
एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुवै विवाहित रहेको प्रहरीले बताएको छ ।
उहाँले पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बउाएनुभयो ।
![आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/rai-ganesh-co_W5YXKTIi85_ajzmgm4p1zxzg4ffg19wkoaruaecvuehkeahqhcbcvqiqso74nqpozvibknq_erNOdZhIgL_kvcc5vtlvri0z1ts8i36mduc4djfgwvfoo8ibmyrnrznxihgv96h42efx3cb.jpg)
आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_q7V0GqQmIp_z1nmmhho1i9dbskpxvczr8fxztnc7ndlgmkvvkrzbt68ej5gdgyqpa4ayw1z.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_R4aPTPD1kO_sixztqpemjd4ag4s5npmqduh9iwdc9fupddmrrowr1hjlljgzwtqmfwobgxd.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_W2RfX9fgv7_jzapckc373nkbjugws0v1zazbsspezzjeepmgrm5nxpmpoclnkgqfwyyh8si.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_2bqErOqt4J_nezan87ip9isatxvifci4rwwcqmfy1g666bryganhnanz4vbkggugwsnoexj.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_Vt3fXZkrRH_vicifitplyinbpd7oikfq2tptfz0l5izeal8jnbb9ruuut7qgpwxb0x8oeoi.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_c6yTO7HjrS_lkuabsyt3h3tmeqy11rbnk5ocv1uthijmsvlt2tzodopop65zwvvwcja3lde.jpeg)
समाज सेवामा युवाको भूमिका महत्वपूर्ण
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_dSNACVc3CJ_mnng3kodttaek4qhzqmvecgcmdwcm1r4djxru5awrecd8i8hrj1vyudihadj.jpg)
प्रतिक्रिया