साताको पहिलो दिन साढे १० अंकले घट्यो सेयर बजार, कारोबार ४ अर्बमाथि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/share-market2022-08-08-04-11-47_ddZUB7tdTo_lk8iqvyruzidosw2zvarv6ra9jtu59cyhie7mzmnolfxe6afdate2gexuf1t_6jsG2osO3q_mjphrrpzpsso89buhadztffayqkjyh6irk5uyughtqxpuivspebjveerapry.jpeg)
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक १०.५० अंकले घटेर २०८५.८२ बिन्दुमा झरेको छ । आज सेयर बजार समग्रमा ०.५० प्रतिशतले घटेको छ ।
सेयर बजार घटेको भएता पनि सेयर कारोबार भने उत्साहजनक भएको छ । आइतबार ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ३ सय ५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको ९१ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १ सय ४८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आइतबार कारोबारमा आएको कम्पनीमध्ये दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त र कुथेली बुखरीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ।
आज ६२ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रि–इन्स्योरेनस अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र हिमालयन डिष्टिलरी परेका छन् ।
त्यस्तै, दोर्दी खोला, माया खोला, त्रिशुली जलविधुत, अपर सोलु, मिड सोलु, रावा खोला, सिद्धार्थ इक्विटी फण्ड र साधना लघुवित्तको सेयर मूल्य वृद्धि भएको छ।
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_IfgvEpAnLc_szd565vqpmb4k70qgxq10tzx67udxjlaxndseiwauhiplyyjvsbvlmiiv5za.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_f9ObjHUZjt_ckinzv1kttau9rnteknhxof7l8lzkhgchj22lgaapj6qixnrzxwduzhau29r.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_c6yTO7HjrS_lkuabsyt3h3tmeqy11rbnk5ocv1uthijmsvlt2tzodopop65zwvvwcja3lde.jpeg)
समाज सेवामा युवाको भूमिका महत्वपूर्ण
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_pndgJaGz9v_6thunlgkbuac0peaqwpgl0ncqimln0tq8autt8yqiunwnppzk5kmzcwtbym7.jpg)
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/birganj_custom_MbQWWdQxlE_8phfccphgixzqgzfvovy26sll315jsl0pozqsif6v6xnrlc1utmln150gzcz_8NngnDoIpP_hfjbxvdisare2x2j3pgmj3itdeapj0thgzsvxhh9hoawpfnzdqyguf49j7m0.jpg)
वीरगञ्ज भन्सारको कारोबार घट्यो
स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही
![किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन](https://snowberry.prixacdn.net/media/gallery_folder/images_qyP2wEeohg_q9izt4w75cs6uxk6a45jbw7lcllg8ba6kcwj7i9vz3qm9tdxnszt1dk4samu_gEV0epX54C_asoifurfxwpdxargdpegf129ffd4rvrchmozglocspnfvgebkulomkmywhfp.jpeg)
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
![तरकारीखेतीबाट नाम र दाम दुवै](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520113812_G6jrOnOykp_kfgkuh9lwmk4gqcnkfxlpcbfrk7cfzgcypkywhjchjhkymylhozysb9licwl_oX9IxOEONI_9rze5stgzqq526naly7dnb0doted3ljn62wrolnuf6bn0vgqwtbgblcbmg4g.png)
प्रतिक्रिया