६१ वटा उपभोक्ताको २२ अर्ब २४ करोड बक्यौता बाँकी, अन्य उद्योगहरूको पनि लाइन काट्दै जानेछाैँ: कुलमान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/kulman-dhising-by-sunita-dangol01-5_20190408125253_YLYGgtm48h_js7duMpNOJ_apbcil69f6tgf6i1eo3oeigblwblpp0lwvqdhiywt48pb2l0tsyxsyk2w4l7_3dslVonLEg_f6kd7wsqojhrkqnzcupswfvqok7s1yormzrx5gq2h4v2wtls3ht06resnast.jpg)
नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने उद्योगको क्रमशः लाइन काट्दै जाने घोषणा गरेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन काट्ने बताएका छन्।
प्राधिकरणले डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूबाट २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बक्यौताबारे जानकारी गराएको हो ।
सर्वासाधारणले दैनिक १७/१८ घण्टासम्म लोडसेडिङ ब्यहोरिरहेका बेला २३९ औद्योगिक व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् २० घण्टाभन्दा बढी उपभोग गरेका थिए ।
'६१ वटा उद्याेगको यस्तो बक्यौता छ हामी क्रमिक रूपमा अन्यको पनि लाइन काट्दै जाने नै हो। यो मैले रोकेर रोकिने विषय नै छैन। प्राधिकरणको कारण उद्योगलाई समस्या भएको होइन। जहाबाट समस्या भएको हो। त्यहीँबाट गर भनेको छ। बक्यौता तिर्न आए इन्स्टलमेन्ट स्टलमेन्ट दिन्छौं। तालिका बनाएर कति समयमा तिर्न सकिन्छ। यो पहिलो विकल्प हो।'
पटक-पटक ताकेता गर्दा पनि रकम नतिरेपछि गत पुस ६ गतेबाट लाइन काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ।
![अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/74543408007-vp-kamala-harris-rbb-003_MEpuCogvhq_calfyy2g6jphtmc7mddlkidk4hwduddmdxk0zqhxfe6lhnfumnwdbmm8ieyp_p9TuuAr2sv_tv7ng66fmhoxobqdaz7ggt4fxrm4bs99b8ldhaxsrrdsefcgxefxo17rkczt.webp)
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट
![अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_cUwJ1mLnU7_2zso0zqb3htsbsyqtcn0eqmrpw2ixvnknyl2h3qdhlwmuxy9skoizlxdovpw_TeCR30YlMx_dhapoqo6zci9ykbk15ujfqailk2mmrrlpbewttryaauhmxb0llgfgqaucuhe.jpeg)
अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने
![ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/whatsapp-username-feature-techpana-news_wklwiyxeOo.jpg.760x430_q100_crop_FHrCQdyDTx_sshlmfefudbj2qxwckstcpmxgeayplv0uimphsobgxtafrbqhtzzekazk874_cuhfcWoe9l_vv514xfs8ibptm2oinvpgievirqqws2obclbc0cahqcpgljc6djis6ax0nc9.jpg)
ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने
![बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको वैज्ञानिकहरू पुष्टि](https://snowberry.prixacdn.net/media/gallery_folder/mercury-has-an-11-mile-thick-diamond-layer-between-its-core-v0-h8bWRAZyqBntMAfyaiBkFbOsLzHJQcPfhhf38VSEivo%2520(1)_qMWCApFJYi_dqptleman8lvaw3osvqfqjnwuxntbvq8paiasdtf0e1zbtxwbl0f2bfuwqd5_zNKo97LMY1_iq7jgdjigxnx7my8n3cgp0xukta0zhossjxsdut8uxiqmqq5gxo0wykf9clq.webp)
बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको वैज्ञानिकहरू पुष्टि
![माइक्रोसफ्ट सर्भरमा आएको समस्याका कारण विश्वभरमा ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft-says-about-8-5-million-of-its-devices-affected-by-crowdstrike-related-outage_atOtKkQyTR_hcvhcnxmnvaqdxl6hxc8qmvqtazngzfeupvomyffemix8nifoy4akas83ihv_I3oTixtxKs_c2itda7nn0d5bgpkbk1anj8jtpkrhpvv6nrabf3gwt2lqtmku7lhlvslntq3.webp)
माइक्रोसफ्ट सर्भरमा आएको समस्याका कारण विश्वभरमा ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-elon-musk-tesla-spacex_6127240_PqXOzmc3nq_a8mce8emlr8hkor6arog5joqupkubu8tvwjspbyi9i6jfmbi5cs7dcty2cs7_WNdtYfOZVB_9mnaczzkqcaczolejsw4vk0gykajjorcpxxvzcvkfoouwizfkf0byasibiea.jpg)
माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि
![सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्रामक सूचना फैलियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Facebook_Rhm5OwouEG_kumofpczh97qy9pmrz15gjk6cu43pmalj9grhzbm04dcbie15btncgqyhtmy_uYy1bnEbGz_cxmvgsjaadoup7lryrd96tuuok4ndnzilshdkbke9fogh5oysdsdvy0ctjca.jpg)
सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्र…
![रेडियो र टिभीमा एसईईको ग्रेड वृद्धि कक्षा सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE_Exam_techpana_caSnkOLq1z_XZV500Qb5B_s4mtnjkpvmuw4j5n4fsjnqmd8zqhuv4yvhuz4rnrnpzmrfxbwogrpj9vmkpp_twfgVTigp4_uwm00f7w0gsqe9yzf90qwma5l7m0kaa8h6jxefjwuelodb0otdcx39jaqnxs.jpg)
प्रतिक्रिया