बाढी, पहिरो र डुबानको सम्भावना, सतर्क रहन आग्रह
बाढी र पहिरोले गर्दा विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । भारी बर्षाले गदा विभिन्न ठाँउहरु जलमाग भएका छ ।
जल तथा मौसम विज्ञान विभागले देशको केही भागमा बाढी, पहिरो तथा डुबानको सम्भावना रहेको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले यो ठांउहरुमा बाढिको सम्भावना रहेको प्रदेश १, प्रदेश २, बागमती प्रदेशका र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ।
उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, डुबान हुने तथा पहाडी क्षेत्रमा भूक्षय हुने र पहिरो जाने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो र डुबानको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेका हुन् ।
प्रतिक्रिया