नेकपाको स्थायी कमिटी बैठक आज ११ बजे बस्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज ११ बजे बस्दै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाबाटै दुवै पद छाड्न पाटिहरु दवाव परेपछि पटक–पटक स्थगित हुँदै गएको स्थायी कमिटी बैठक बालुवाटारमा आज बस्दै छ ।

पार्टी भित्रै विवाद चुलिरहदा स्थायी कमिटी बैठक स्थगित हुँदै आएको थियो । आज पनि नेकपाको स्थायी कमीटी बैठक बस्दै छन ।

सो विवादकै कारण सहमतिको लागि अध्यक्ष र प्रम केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बारम्बार छलफल भएपनि त्यसको निस्कर्षमा पुग्न सकेको छैन ।

ओलीले कुनै पनि पद नछाड्न अडान लिएका छन् ।