सुरुङमा पानी छोडेपछि सरकारले भन्यो - मेलम्ची आयोजना नयाँ चरणमा
आज मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी छोडिएको छ ।
यो प्रोजेकट वर्ष दिन लागेको मेलम्ची खानेपानी आयोजनाको आज उदघाटन गरेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारको दाबी छ ।
सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सकिएको मेलम्ची खानेपानी विकास आयोजनाले जनाएको छ ।
अहिले परीक्षणका लागि प्राविधिक मापदण्डद अनुसार प्रतिसेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ २६ किलोमिटर भएकाले पानि प्रवाह गदा सुरुङमा कम्तिमा १५ देखि २० दिन सम्म लागन सकर्छ ।
मेलम्ची खानेपानी विकास आयोजनाले बताएका छन् ।
सुरुङमा पानि भरीसके पछि तेक जाचका लागी फेरी खाली गर्न लाई १५ र २० दिन सम्म लागन सकर्छ । बताएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ मा पानी खाली भईसकेपछि सुरुङलाई पूर्ण परीक्षण गर्न ७ दिन लागन सकछ,
आयोजनाले जनाएको छ ।
कुन कुन ठांउमा लिक भइराछ भने चेक जाच र सकस्या समाधान गरी तेस पछि सुरुङमा पानि छाड्ने आयोजनाको भनाइ छ ।
काठमांडौं उपत्येकामा तत्कालै पानि आउँदैन सुरुङमा नियमित पानी छाड्न लगभग २ महिना लागन सकछ ।
मेलम्ची खानेपानी विकास आयोजनाले बताएका छन् ।
प्रतिक्रिया