कोरोना संक्रमण बाट एक वृद्धको मृत्यु
काठमाडौं -
विश्व्यापिमहामारी कोरोना भाइरस बाट संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको छ ।
उनको उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
कोरोना भाइरसका संक्रमण बाट आज एक वृद्धको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
अहिले सम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगे ।
प्रतिक्रिया