टीकापुर हत्याकाण्ड : सांसद रेशम चौधरी उच्च अदालतबाट पनि दोषी ठहर , आठजनालाई जन्मकैद !

काठमाडौँ । टीकापुर हत्याकाण्डमा मुछिएका सांसद रेशम चौधरीलाई उच्च अदालतबाट पनि दोषी ठहर गरेको छ । दीपायल उच्च अदालतले कैलाली जिल्ला अदालतको फैसला सदर गरेकाे हाे ।