भक्तपुर अदालतका न्यायाधीश बाँस्तोलाको काममा सर्वोच्च नेतृत्व खुसी, कार्कीले अदालतमै पुगेर गरे प्रशंसा
काठमाडौँ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शुक्रबार भक्तपुर जिल्ला अदालतको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले मुद्दा फर्स्योटको अवस्था, अदालत व्यवस्थापन र …