बालकृष्ण बस्नेत

पत्रकारिता बलियो भए मात्र जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ

आज हाम्रो लागि खुशी र उत्सवको दिन हो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवलाई भब्य बनाउन हामी सहभागी भएका छौं ।  यति सम्मानित र विशाल सभामा कार्यक्रम मनाउन पाउँदा हाम…