सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश

सार्वजनिक यातायात व्यवस्थापन विधेयक पेश

२६-साउन-२०७६ | ०४:०१:५१ pm

‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो विधेयक प्रस्तुत गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २९ गते १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार