#कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन
२०७८ मंसिर १५, बुधबार
कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन
युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश...