लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र मन्त्रीहरुले लिए शपथ
२०७८ श्रावण २८, बिहीबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र मन्त्रीहरुले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसी र मन्त्री...