नेपाल सरकारले रेडक्रस सोसाइटीको पुरानो समिति भंग गरेर नयाँ तदर्थ समिति गठन
नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।
समितिको महामन्त्रीमा गोरखाका ऋषिरमण खनाल, कोषाध्यक्षमा काठमाडौंका प्रेमसागर कर्माचार्यलाई जिम्मेवारी दिइएको छ ।
यस्तै सदस्यहरूमा भोजपुरका वसन्तकुमार श्रेष्ठ, दाङकी अविस्मी न्यौपाने, तेह्रथुमकी पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सप्तरीका मोहम्मद आयतुल्ला रहमान र कैलालीकी मञ्जु साउँद बोहरालाई राखिएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
पदभार सम्हालेपछि गृहमन्त्री सुधन गुरुङले के-के गरे निर्णय ?
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बालेन, गृहमा सुधन, नवप्रवर्तनमा महावीर प…
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
बीवाईडीका गाडी नियमित प्रक्रियाबाटै भित्रिएका हुन्, करदरको सूचना चुहिएको छैन…
‘प्रधानमन्त्री त तपाईं बन्नुपर्ने’ भन्दा जब मुस्कुराए रवि
विद्युतीय गाडी आयात विवादमा अर्थ मन्त्रालयको तथ्यसहितको जवाफ
प्रतिक्रिया