एकताबद्ध भएर जनतामाझ जान कार्यकर्तालाई ओलीको निर्देशन
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान निर्देशन दिएका छन्।
एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सङ्गठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राखे।
पार्टीलाई अझ सङ्गठित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन उनको अपिल छ।
बैठकमा निर्वाचन समीक्षा, सङ्गठन पुनर्गठन तथा भावी कार्यदिशाबारे विस्तृत छलफल भइरहेको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
पदभार सम्हालेपछि गृहमन्त्री सुधन गुरुङले के-के गरे निर्णय ?
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बालेन, गृहमा सुधन, नवप्रवर्तनमा महावीर प…
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
बीवाईडीका गाडी नियमित प्रक्रियाबाटै भित्रिएका हुन्, करदरको सूचना चुहिएको छैन…
‘प्रधानमन्त्री त तपाईं बन्नुपर्ने’ भन्दा जब मुस्कुराए रवि
विद्युतीय गाडी आयात विवादमा अर्थ मन्त्रालयको तथ्यसहितको जवाफ
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
प्रतिक्रिया