दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको निर्णयको राप्रपाद्वारा स्वागत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्री सुधन गुरुङको निर्णयको स्वागत गरेको छ ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णयको स्वागत गरेका हुन् ।
‘दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु’, शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालाहरू, विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेल ज्युलगायतलाई अनुसन्धानको दायरामा ल्याइ निष्पक्ष छानबिन गर्न हार्दिक अपिल गर्दछु ।’
ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस
नेपाल सरकारले रेडक्रस सोसाइटीको पुरानो समिति भंग गरेर नयाँ तदर्थ समिति ग…
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति स्वागत : ज्ञानेन्द्र …
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता …
एकताबद्ध भएर जनतामाझ जान कार्यकर्तालाई ओलीको निर्देशन
१९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट: मधेस अविजित, कर्णालीको निरन्तर ते…
रास्वपाका सभापति लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न …
प्रतिक्रिया