सीआईबीले समात्यो बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
देवीचन्द्र जोशी समेतको जाहेरीको आधारमा बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४७ वर्षीय राजु मिजारलाई सीआईबीले पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरका १२ र चेक अनादारका २ गरी १४ मुद्दा रहेको सीआईबीले बताएको छ ।
जसको बिगो २ करोड ५८ लाख ६२ हजार ७१६ रहेको छ । जरिवाना ४३ लाख २३ हजार ५४३ तथा क्षतिपूर्ति १ लाख ७२ हजार ९४१ रहेको छन् । यसका साथै ९० दिन कैदको सजाय समेत तोकिएको प्रहरीले बताएको छ ।
फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको छ ।
गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे दरबार हत्याकाण्ड छानबिन अघि बढाउने निर्णय
एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण
सरकारले २५ आवश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
सुधन गुरुङको दोस्रो इनिङको पहिलो निर्णय ःदरबार हत्याकण्डको फाइल पुन खोल्ने
‘सांसद दीपक बोहराको नाम प्रतिवेदनमा किन समावेश गरियो ?
बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि
प्रतिक्रिया