नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणमा आफैँ छाता ओढेर शीतल निवास पुगे प्रधानमन्त्री बालेन शाह
काठमाडौँ — राष्ट्रपति भवन शीतल निवासमा आयोजित नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहमा एउटा फरक दृश्य देखिएको छ। अविरल वर्षा भइरहेका बेला समारोहमा सहभागी हुन पुगेका मुलुकका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहयोगी वा सुरक्षाकर्मीको सहायता नलिई आफैँ कालो छाता ओढेर अघि बढेका थिए।
विशिष्ट व्यक्तिहरू (VVIP) को सवारी हुँदा सहयोगीले छाता ओढाइदिने स्थापित परम्परा विपरीत प्रधानमन्त्री शाह नयाँ मन्त्रिपरिषद्का सदस्यहरूको पद तथा गोपनीयताको शपथका लागि आयोजित सो विशेष समारोहमा आफैँ छाता समातेर सरिक भएका हुन्।
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
१४ वटा मुद्दाका दोषी मिजार पक्राउ
शपथका लागि शीतल निवास पुगे सुधन र महावीर
इरानले होर्मुज नकिजै किन खसाल्यो अमेरिकी हेलिकप्टर?
अतिक्रमित संरचना हटाइयो
आगलागीबाट १२ घर नष्ट
प्रतिक्रिया