महावीर पुनद्वारा मन्त्री पद स्वीकार; शपथ ग्रहण कार्यक्रममा जाने तयारी!
काठमाडौँ, जेठ २६।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं स्वतन्त्र सांसद महावीर पुनले अन्ततः मन्त्री बन्ने प्रस्ताव स्वीकार गरेका छन्। उनी नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निर्णय गर्दै शपथ ग्रहण कार्यक्रमका लागि तयारी अवस्थामा रहेका छन्।
संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग ठट्टा गर्दै मन्त्री पदबारे आफूलाई केही थाहा नभएको बताएका पुन, अन्ततः राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिन प्रस्थान गर्ने तयारीमा जुटेका हुन्।
१४ वटा मुद्दाका दोषी मिजार पक्राउ
शपथका लागि शीतल निवास पुगे सुधन र महावीर
इरानले होर्मुज नकिजै किन खसाल्यो अमेरिकी हेलिकप्टर?
अतिक्रमित संरचना हटाइयो
आगलागीबाट १२ घर नष्ट
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग,!
राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न हर्क साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता
प्रतिक्रिया