सांसद ज्ञानु पौडेल भन्छिन्- संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्ञानु पौडेलले प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गर्दा सांसदहरूको बोल्न पाउने अधिकार प्रभावित भएको बताएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षका सबै सांसदको काम, कर्तव्य र अधिकार समान रहेको उल्लेख गरिन् ।
तर, सदनको कार्यसूची प्रभावित हुने गरी लगातार अवरोध हुँदा आफूहरूका विषयवस्तु प्रस्तुत गर्ने अधिकारसमेत कुण्ठित भएको उनको भनाइ थियो ।
उनले आकस्मिक समयलगायत विभिन्न विषयमा आफ्ना धारणा राख्न खोज्दा पनि अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्दै संवाद, सहकार्य र संसदीय प्रक्रियालाई अवरुद्ध बनाउने गतिविधिप्रति आपत्ति जनाइन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग,!
राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न हर्क साम्पाङले गरे संकल्प प्रस्ताव दर्ता
"नपत्याए मोबाइल हेर्नुस्!" भन्दै संसदबाट निस्किए महावीर पुन; मन्त्री बन्ने चर्चाब…
सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
पर्यटकका आर्कषणमा ऐना पहरा
मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन
प्रतिक्रिया