सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव
नेपालगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरे ।
अवधि पत्रकार सङ्घ केन्द्रीय समितिले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहजरुपले पुग्न नसकेको भनी त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे ।
अध्यक्ष यादवले गरिबी र बेरोजगारी चरम सीमामा पुगेको अवस्थामा ‘जेनजी’ले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।
इन्टरनेटलगायत २५ वटा आवश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने
प्रधानमन्त्रीलाई सांसद चन्दको प्रश्न !
सदनप्रति प्रतिपक्षीले अपमान गरे : सभामुख अर्याल
प्रधानमन्त्रीलाई थेबेले भने– संवेदनशील विषयमा नबोले इतिहासले माफ गर्दैन
कांग्रेस इतरपक्षको युवा भेला जेठ ३० मा
मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत
कोकाकोलासहित ठूला उद्योगलाई सरकारको ७ दिने अल्टिमेटम, करोडौं बक्यौता नतिरे …
प्रतिक्रिया