कार्ययोजना बनाउन एमाले कार्यदलको बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ ।
प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्ने जानकारी दिनुभयो ।
एमाले सचिवालयको बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मकरूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्न सो कार्यदल गठन गरेको थियो ।
"नपत्याए मोबाइल हेर्नुस्!" भन्दै संसदबाट निस्किए महावीर पुन; मन्त्री बन्ने चर्चाब…
सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
सांसद ज्ञानु पौडेल भन्छिन्- संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो
पर्यटकका आर्कषणमा ऐना पहरा
मन्त्रीलाई प्रभावकारी काम देखाउन मुख्यमन्त्रीको निर्देशन
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका गतिविधि स्थगन
"शपथ खानुपर्ने भए पहिला घर गएर दौरा सुरुवाल लगाउँछु, अहिले त मःमः पो खाँद…
प्रतिक्रिया