सुधन गुरुङ फेरि गृहमन्त्री बन्दै, ३ बजे शपथ

रास्वपा सांसद सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई दोस्रोपटक गृहमन्त्री नियुक्त गर्न लागेका हुन् । 

३ बजे उनको शपथ हुनेछ ।