विवादका बीच न्याय परिषद्ले गरे सर्वोच्च अदालतमा २ न्यायाधीश सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको छ। शुक्रबार बसेको बैठकले विवादका बीच न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको हो। उच्च अदालतका मुख्य न्यायाधीशहरूबाट २ जना सिफारिस भएको स्रोतले जनाएको छ।